Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्थानिय तह रामेछापले भब्य संग मनायो तीज विषेश कार्यकम

नेपाल अभियान नेपाल अभियान
५ भाद्र २०७९, आईतवार
in आधारभूत, देश, प्रदेश नं ३, मनोञ्जन, विविध, समाचार, समाज
0
70
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ५ भदौ । स्थानीय तह कर्मचारी युनियन नेपाल जिल्ला कार्यसमिति रामेछापले शनिबार आफना पदाधिकारी कर्मचारी र निश्चित जन प्रतिनिधिहरु समेतलाई आमन्त्रण गरि तिज विशेष २०७९ कार्यक्रम संचालन गर्यो । नजिकिदै गरेको तीज पर्वलाई नारी मैत्री र समाज मैत्री र मनोरन्जन मैत्री पुर्वक मनाउने उद्श्यले रामेछाप ८ मा रहेको सामुदायीक हलमा तीज विशेष कार्यक्रम आयोजना गरिएको हो ।
रामेछाप नगर प्रमुख श्री लबश्री न्यौपानेको प्रमुख आतिथ्यता र उप प्रमुख बाल कुमारी कार्की थापाको विषेश आतिथ्यमा भएको उक्त कार्यक्रमा सहभागि महिला तथा पुरुषहरुले समेत नाचगान र विभिन्य किसिमको मनोरन्जन गरि कार्यक्रमलाई रमणिय बनाएका थिए । कार्यक्रमम तीज कार्यक्रमका बारेमा पौराणिक र धार्मिक रुपको समेत चर्चा गर्दे प्रमुख न्यौपानेले नारीको सम्मान र श्रद्धा विषेशको पर्वका रुपमा तीज पर्बलाई मान्नुपर्नै धारण राख्नु भएको थियो । उहाँले पछिल्लो समयमा ति पर्व नारीहरुको मात्र पर्व नभएर आम नेपाली हरुको पर्वको रुपमा विकास हुँदै गएकोमा सन्तोष पनि प्रकट गर्नु भयो ।
कार्यक्रमका अबसरमा विशिष्ठ अतिथिको रुपमा बोल्दै उप प्रमुख बाल कुमारी कार्की थापाले तीज पर्वलाई भड्किलो बनाउँदै जानेक्रम बढेकोमा चिन्ता ब्यक्त गर्दै यसखालको कार्यक्रमले तीजलाई सबै महिलाहरु मैत्री कार्यक्रमका रुपमा चित्रण गर्दे कार्यक्रम आयोजना गरे वापत आयोजकलाई धन्यबाद पनि दिनु भयो ।

स्थानीय तह कर्मचारी युनियन नेपाल जिल्ला कार्यसमिति रामेछापकि अध्यक्ष घना मायाँ श्रेष्ठको अध्यक्षतामा भएका उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे, वडा नं ७ का वडाअध्य समीर कार्की र वडा नं ८का अध्यक्ष सन्तोष तामाङ ,पत्रकार महासघ जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष बद्री नयाँघरे लगाएतका बक्ताहरुले यस खालको कार्यक्रमले समाजमा ठुला साना विचको विभेदमा न्युनिकरण आउनुका साथै तिज पर्वको महत्वलाई थप उँचो पार्नै धारण राख्नु भएको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा चेतनामुलक गित तथा नाँच प्रस्तुति,मियुजिकल चियर खेल,२० वटा सहभागिता मुलक प्रश्न उत्तर मिलान कार्यक्रमले निकै रमणिय बनाएको थियो । सो अबसरमा प्रमुख अतिथि र विशिष्ठ अतिथिको हातबाट सहभागि सबै महिलाहरुलाई सौभाग्यको सामान पोते र टीका उपहारको रुपमा प्रदान गरिएको थियो ।
कार्यक्रममा खेल प्रतियोगितामा उत्कृष्ट हुने सहभागिहरुलाई प्रथम पुरस्कार हड्केस,दोस्रो पुरस्कार दारको ठेगि ,तेस्रो पुरस्कार गिलास र अन्य पुरस्कार कलम प्रदान गरिएको थियो ।

Share28Tweet18Share5

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

५ भाद्र २०७९, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

५ भाद्र २०७९, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

५ भाद्र २०७९, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

५ भाद्र २०७९, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

५ भाद्र २०७९, आईतवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

५ भाद्र २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero