Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्लामै निशुल्क मृगौला डाइलशिस सेवा पाए पछि विरामी दगं

superadmin superadmin
६ बैशाख २०७६, शुक्रबार
in स्वास्थ्य
0
14
SHARES
Share on FacebookShare on Twitter

११ पुस, २०७५

रामेछाप– विगत पाँच वर्ष देखि काठमाण्डौमा गएर मृगौलाको डाइलसिस सेवा लिइरहेका रामेछापको खाँडादेबी–६ माकादुमका मविन्द्र तामाङ जिल्लामै डाइलासि सेवा पाए पछि उनको मुहारमा खुसी छाएको छ । २५ वर्षको उमेरमै दुबै मृगौला फेल भएका तामाङले जिल्लामै उपचार पाए पछि खुसी हुँदै भने, ‘निशुल्क भए पनि काठमाण्डौ जाँदा ६÷७ हजार खर्च हुन्थ्यो, यहाँ घर नजिकै डाइलासिस सेवा लिन पाइयो अब खर्च कम हुन्छ ।, उनले काठमाण्डौ जाँदा कुनैबेला गाडी नभेटिने कुनै बेला पैसा नहुने जस्ता समस्याले गर्दा परिवारमा समेत तनाब हुने गरेको बताए । तर, अहिले ती सबै समस्याको समधान भएको छ ।

उनलाई यो खुसी दिने मन्थलीको तामाकोसी सहकारी अस्पताल हो । जिल्लामै पहिलो पटक  मिर्गौलाको निशुल्क डायलासिस सेवा बुधबारदेखि सुरु भएको छ । चुजी फाउण्डेसन मलेसियाले उपचारका लागि आवश्यक उपकरणहरु अनुदानमा उपलब्ध गराइदिए पछि अस्पतालले भौतिक संरचनाको काम गरेर यो सेवा दिन सफल भएको अस्पताल सञ्चालन समितिका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले बताए ।

केन्द्रीय मिर्गौला उपचार केन्द्रसँगको सहकार्यमा अस्पतालले मन्थली मिर्गौला उपचार केन्द्र स्थापना घिमिरेले बताए । डायलासिस सेवा लिनको लागि छिमेकी जिल्ला ओखलढुंगा, दोलखा, सिन्धुली, सोलुखुम्बु, लगायतका विरामीहरुलाई समेत पाएक पर्ने अध्यक्ष घिमिरेले बताए ।

करिब तीन करोडको लागतमा तयार भएको उपचार केन्द्रमा एक पटकमा ५ जना विरामीको डायलासिस सेवा पाउनेछन् ।

Share6Tweet4Share1

Related Posts

चिसापनीमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनीमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

६ बैशाख २०७६, शुक्रबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

६ बैशाख २०७६, शुक्रबार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

६ बैशाख २०७६, शुक्रबार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

६ बैशाख २०७६, शुक्रबार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

६ बैशाख २०७६, शुक्रबार
 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल
देश

 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल

६ बैशाख २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero