Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मातृ मृत्युदर न्यूनिकरणका लागि सरकारको नयाँ कार्यक्रम रामेछाप पनि भित्रियो

नेपाल अभियान नेपाल अभियान
२२ माघ २०७६, बुधबार
in स्वास्थ्य
0
49
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- मातृ मृत्युदरको जोखिमलाई कम गराउने उद्दश्यका साथ सरकारले यस अघि २० जिल्लामा संचालनमा ल्याएको समुदायमा आधारित मातृ मृत्यु तथा पेरिनेटल मृत्युको निगरानी तथा प्रतिकार्य कार्यक्रम यस वर्ष देखि रामेछापमा पनि सुरु भएको छ ।

जिल्लामा मातृ मृत्युदर न्यूनिकरणको लागि प्रदेश सरकारले स्वास्थ्य कार्यालय रामेछाप मार्फत गाउँगउँमा पुग्ने गरि कार्यक्रम गर्न लागिएको स्वास्थ्य कार्यालय रामेछापले मन्थलीमा अभिमूखिकरण कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ ।

नेपालमा प्रतिवर्ष प्रतिलाख २ सय ५८ आमाहरुको ज्यान जाने गरेको यो मृत्युदरलाई हेर्दा अन्य देशका दाँजोमा नेपाल जोखिममा रहेकाले त्यसको न्यूनिकरणका लागि रामेछापमा उक्त कार्यक्रम सुरु गरिएको स्वास्थ्य कार्यालय रामेछापकी प्रमुख विद्या खनालले बताउनुभयो ।

जिल्लामा स्वास्थ्य कार्यालय प्रमुखको संयोजकत्वमा र पालिकामा स्वास्थ्य शाखा प्रमुखको संयोजकत्वमा समिति बनाएर सबै वडाको गाउँ–गाउँमा मातृ मृत्युदरलाई न्यूनिकरण गराउनको लागि जनचेतनामूलक कार्यक्रम गरिने पनि प्रमुख खनालले बताउनुभयो ।

रामेछापका दुई नगरपालिका र ६ गाउँपालिकाका पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रमको बारेमा जानकारी गराउँदै चैत्र महिनाको अन्तिमबाट कार्यक्रम सुरु गरिने स्वास्थ्य प्रमुख विद्या खनालले बताउनुभयो ।

मातृ मृत्युदरलाई न्यूनिकरण गराउने उद्देश्यले सुरु गर्न लागिएको कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि आफूहरुले पूर्ण रुपमा सहयोग गर्ने पालिकाका प्रमुखहरुले प्रतिबद्धता जनाएका छन् ।

Share20Tweet12Share3

Related Posts

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

२२ माघ २०७६, बुधबार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

२२ माघ २०७६, बुधबार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

२२ माघ २०७६, बुधबार
 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल
देश

 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल

२२ माघ २०७६, बुधबार
मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 
देश

मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 

२२ माघ २०७६, बुधबार
खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम
विविध

खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम

२२ माघ २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.