Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा लकडाउनको अवज्ञा, कोरोनालाई चुनौती दिँदै मानिस सडकमा

नेपाल अभियान नेपाल अभियान
११ चैत्र २०७६, मंगलवार
in स्वास्थ्य
0
163
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- कोरोना भाइरासको अति उच्च जोखिममा रहेको नेपालमा सरकारले सोमबार देखि एक साताको लागि देशैभरी लागु हुने गरी ‘लकडाउन’ गर्‍यो । तर नेपाल उच्च जोखिममा छ भन्ने कुराको जानकारी हुँदा हुँदै पनि सरकारले अपनाएको सावधानीलाई चुनौती दिँदै रामेछापको सदरमुकाम मन्थलीमा मानिसहरु लकडाउको अवज्ञा गर्दै सडकमा खुलेआम हिडिरहेका छन् ।

मंगलबार विहान ६ बजे देखि नै लकडाउन पूर्ण रुपमा लागु हुने भनिएको भए पनि मन्थलीमा विहान १० बजे सम्म पनि मानिसहरु हिडिरहेका छन् । सरकारको निर्णयलाई पालना गर्दै कोरोनाबाट बच्ने उपाय सहित सुरक्षित तरिकाले घरमा बसेका मन्थलीका स्थानीयले समेत सामाजिक संजालमा मानिसहरु हिडिरहेको फोटो पोष्ट गर्दै आक्रोश व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले सावधानी अपनाउँदै बाहिर ननिस्कन अनुरोध गर्दा गर्दै पनि त्यसरी हिडडुल गर्दा जोखिम बढ्ने भएकाले सरकारको निर्णयलाई पूर्ण रुपमा पालना गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।

नागरिकहरुकै लागि सरकारले गरेको निर्णयको अब पनि अवज्ञा गरेर बाहिर हिडडुल गरे कानून बमोजिम कारबाही गरिने समेत प्रनाउ पाठकले चेतावनी दिनुभयो ।

महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसबाट बच्नको लागि जिल्लाका ८ स्थानीय तहसँग समेत समन्वय गरेर सबैलाई घर भित्र बस्नको लागि विभिन्न सचेतनामूलक सन्देश एवं सूचनाहरु जारी गरिएको पनि उहाँले बताउनुभयो ।

१९ वर्षिया एक महिलामा कोरोना संक्रमण देखिएपछि सरकारले मंगलबार देखि लागु हुने गरी लकडाउनको निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय रामेछपाले पनि चैत्र ११ गते विहान ६ बजे देखि चैत्र १८ गते विहान ६ बजे सम्म लागु हुने गरी निषेधाज्ञा जारी गरेको थियो ।

Share65Tweet41Share11

Related Posts

चिसापनीमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनीमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

११ चैत्र २०७६, मंगलवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

११ चैत्र २०७६, मंगलवार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

११ चैत्र २०७६, मंगलवार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

११ चैत्र २०७६, मंगलवार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

११ चैत्र २०७६, मंगलवार
 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल
देश

 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल

११ चैत्र २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero