Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीको भैसेश्वरमा स्वास्थ्य परिक्षण डेक्सः एक हजार बढीको स्वास्थ्य परिक्षण

नेपाल अभियान नेपाल अभियान
११ चैत्र २०७६, मंगलवार
in स्वास्थ्य
0
52
SHARES
Share on FacebookShare on Twitter

रामेछप- मन्थली नगरपालिकाका वडा नम्बर १ भैसेश्वर चोकमा मन्थली नगरपालिकाले स्थापना गरेको स्वास्थ्य परिक्षण हेल्प डेक्समा एक हजार एक यस १२ जना यात्रुले स्वास्थ्य परिक्षण गराएका छन् । ओखलढुङ्गा, दोलखा र रामेछापको विभिन्न ठाउँमा सवारी साधान मार्फत आवतजावत गर्ने यात्रुको स्वास्थ परिक्षण गरि संभावित कोरोना संक्रमणलाई न्युनिकरण गर्नका लागि सोमबार देखि सो हेल्प डेक्स संचालनमा ल्याईएको थियो ।

सोमबार मात्रै स्थापना भएको हेल्पडेक्समा नेपालको विभिन्न शहर र भारतबाट आउने यात्रुहरुको स्वास्थ्य परिक्षण गर्दा कुनै पनि यात्रुमा कोरोना संक्रमण हुँदा देखिने लक्षणहरु नदेखिएको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशबराज फुँयालले बताउनुभयो ।

सरकारले मंगलबार देखि देशमा लकडाउन लगाउने निर्णय गरेसँगै उक्त हेल्प डेक्समा यात्रुहरु नआएको पनि उहाँले बताउनुभयो । कुनै त्यस्तो आपत्तकालिन अवस्थामा भैसेश्वर चोक हुँदै यात्रुहरु आएमा स्वास्थ्य परिक्षणको लागि स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहेको समेत उहाँले जानकारी गराउनुभयो ।

Share21Tweet13Share4

Related Posts

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

११ चैत्र २०७६, मंगलवार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

११ चैत्र २०७६, मंगलवार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

११ चैत्र २०७६, मंगलवार
 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल
देश

 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल

११ चैत्र २०७६, मंगलवार
मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 
देश

मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 

११ चैत्र २०७६, मंगलवार
खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम
विविध

खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम

११ चैत्र २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.