रामेछाप- रामेछापका ८ स्थानीय तहले कोरोना भाइरसबाट बच्नको लागि रोगसँग लड्ने विभिन्न तयारीहरु गरी रहेका छन् । सरकारले मुलुकलाई लकडाउन गरेसँगै जिल्लाका सबै स्थानीय तहहरुले आ आफ्नो तयारीलाई तिब्र पारेका छन् । स्थानीय तहहरुले कुनै पनि बेला केही समस्या परे पालिकाको स्वास्थ्य शाखा प्रमुखलाई जुनसुकै बेला फोन गर्न सकिने समेत जानकारी गराएका छन् ।
यो बारेमा तपाईको प्रतिकृया