Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापबाट काठमाण्डौ चल्ने एम्बुलेन्स खर्च म बेहोर्छुः काग्रेस नेता तामाङ

नेपाल अभियान नेपाल अभियान
१४ चैत्र २०७६, शुक्रबार
in राजनीति, स्वास्थ्य
0
3.2k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- नेपाली काग्रेसका नेता एवं समाजसेवी पूर्ण बहादुर तामाङ कान्छारामले यो विपत्तको घटीमा रामेछापबाट काठमाण्डौ सम्म विरामी लैजदा लाग्ने एम्बुलेन्स खर्च बेहोर्ने बताउनुभएको छ । विश्वमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण र अन्य जुनसुकै कारण विरामी भई जिल्लामा उपचार हुन नसकेर काठमाण्डौं लैजानु पर्ने भएमा चालककालाई भत्ता सहित एम्बुलेन्स खर्च आफूले बेहोर्ने बताउनुभएको हो ।

नेपाली काग्रेस रामेछापबाट प्रतिनिधिसभाको उम्मेद्वार समेत रहनुभएका तामाङले शेर बहादुर तामाङ स्मृति प्रतिष्ठान रामेछाप मार्फत जिल्लामा वितरण गर्नुभएका एम्बुलेन्सको लागि लाग्ने खर्च बेहोर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो– ‘यो महामारीको बेला मानिसहरु आत्तिएका हुन्छन, यस्तो बेला एकले अर्कोलाई सहयोग गर्नु पर्छ । कोही विरामी परेर काठमाण्डौ ल्याउनु पर्ने भएमा यो विपत्तीको समय भरी शेर बहादुर तामाङ स्मृति प्रतिष्ठान मार्फत वितरण गरिएका एम्बुलेन्सको खर्च म बेहोर्छु ।’

शेर बहादुर तामाङ स्मृति प्रतिष्ठान मार्फत नेता तामाङले वितरण गर्नुभएका १२ वटा एम्बुलेन्स अहिले जिल्लामा संचालित रहेका छन् ।

अत्यावश्यक परेर एम्बुलेन्स चाहिएमा एम्बुलेन्स चालकको अतिरीक्त समन्वयको तल उल्लेखित मोबाइल नम्बरहरुमा सम्पर्क गर्न सकिने छ ।

काग्रेस नेता– कान्छाराम तामाङः ९८५१०५८६३२, नेपाली काग्रेस जिल्ला सचिवः लेखबहादुर कार्कीः ९८५११७०३४४, रामेछाप सामुदायिक अस्पतालका अध्यक्ष नारायणदाश श्रेष्ठः ९८५१०४९९६९ र पत्रकार टीकाप्रसाद भट्टः ९८५४०४०१०३

Share1262Tweet789Share221

Related Posts

नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१४ चैत्र २०७६, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१४ चैत्र २०७६, शुक्रबार
यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

१४ चैत्र २०७६, शुक्रबार
चिसापनीमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनीमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१४ चैत्र २०७६, शुक्रबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१४ चैत्र २०७६, शुक्रबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

१४ चैत्र २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero