Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल तरुण दल रामेछापले प्रहरी, एम्बुलेन्स चालक र पत्रकारलाई दियो पिपिई

नेपाल अभियान नेपाल अभियान
२१ चैत्र २०७६, शुक्रबार
in राजनीति, स्वास्थ्य
0
102
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- नेपाल तरुण दल रामेछापले महामारीको रुपमा फैलिइ रहेको कोरोना भाइरस नियान्त्रणको लागि अग्रपक्तीमा रहेर काम गर्ने विभिन्न निकायलाई पिपिई उपलब्ध गराएको छ । दैनिक जसो नागरिकसँगै रहने ट्राफिक प्रहरी, नेपाल प्रहरी, एम्बुलेन्स चालक र पत्रकारलाई आफू सुरक्षित रहेर काम गर्न सकिने गरी सम्बन्धित स्थानमै पुगेर शुक्रबार २० थान पिपिइ निःशुल्क उपलब्ध गराएको हो ।

अग्रपक्तीमा रहेर काम गर्ने एम्बुलेन्स चालक, ट्राफिक प्रहरी, पत्रकार लगायतलाई उपलब्ध गराईएको पिपिईले उनिहरुको सुरक्षमा सहयोग पुग्ने तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का दिनेशले बताउनुभयो ।

आम नागरिकको सुरक्षमा खटिने प्रहरीले, विरामीलाई अस्पताल सम्म पु¥याउने एम्बुलेन्स चालक र आम नागरिकमाझ सूचना प्रवाह गर्ने पत्रकारलाई पिपिई नहुँदा ढुक्का भएर काम गर्न नसकेको हुँदा उहाँको सुरक्षको लागि पिपिई उपलब्ध गराईएको तरुण दल रामेछापका उपाध्यक्ष बासु फुँयालले बताउनुभयो ।

ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई १२ थान, एम्बुलेन्स चालकहरुलाई ५ थान र तीन पत्रकारलाई ३ थान गरी २० थान पिपिई वितरण गरेको तरुणदलले केही समय पछि थप पिपिई ल्याएर अत्यावश्यक क्षेत्रमा रहेर काम गर्ने व्यक्तिहरुलाई वितरण गर्ने समेत बताएको छ ।

Share41Tweet26Share7

Related Posts

नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ चैत्र २०७६, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२१ चैत्र २०७६, शुक्रबार
यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

२१ चैत्र २०७६, शुक्रबार
चिसापनीमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनीमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२१ चैत्र २०७६, शुक्रबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२१ चैत्र २०७६, शुक्रबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

२१ चैत्र २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero