Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लकडाउनको समयमा रगत अभाव हुन नदिन खिम्तीमा ४० जनाले गरे रक्तदान

नेपाल अभियान नेपाल अभियान
२४ बैशाख २०७७, बुधबार
in स्वास्थ्य
0
91
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- कोरोना भाइरसका कारण देश लकडाउनमा रहेको समयमा जुनसुकै बेलापनि रगत अभाव हुन सक्ने भन्दै नेपाल जेसिज रामेछापले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटी रामेछापको प्राविधिक सहयोगमा जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं ७ खिम्तीमा बुधबार रक्तदान कार्यक्रम गरिएको हो ।रगत अभावका कारण विरामीले ज्यान गुमाउन नपरोस भनेर स्थानीय संस्था राइजिङ युथ क्लब, पौरखी महिला समाज र प्याराडाईज युथ क्लबको समेत आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ४० जना स्थानीय लगायत ले रक्तदान गरेको राइजिङ युथ क्लबका अध्यक्ष तथा जेसिज रामेछापका कार्यकारीणि उपाध्यक्ष जीवन कार्कीले बताउनुभयो ।

रक्तदान जस्तो महान कार्यमा सहयोग गर्ने सबै संघसंस्था रगत दान गर्ने सबैलाई धन्यबाद दिँदै अध्यक्ष कार्कीले आगामी दिनमा समेत यस्तो महान कार्यमा सहयोग गर्न सबैलाई अनुरोध समेत गर्नुभएको छ ।

 

Share36Tweet23Share6

Related Posts

चिसापनीमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनीमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२४ बैशाख २०७७, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२४ बैशाख २०७७, बुधबार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

२४ बैशाख २०७७, बुधबार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

२४ बैशाख २०७७, बुधबार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

२४ बैशाख २०७७, बुधबार
 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल
देश

 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल

२४ बैशाख २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero