Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तरुणदल रामेछापद्वारा मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई व्यक्तिगत सुरक्षाका सामग्री सहयोग

नेपाल अभियान नेपाल अभियान
३२ जेष्ठ २०७७, आईतवार
in स्वास्थ्य
0
197
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- नेपाल तरुण दल रामेछापले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई व्यक्तिगत सुरक्षाका सामग्री उपलब्ध गराएको छ । कोरोना भाइरस नियन्त्रणको लागि अग्रपंक्तीमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुका लागि नेपाल तरुण दल रामेछापले व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएको हो ।

नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ को उपस्थितिमा उपाध्यक्ष बासुदेव फुयालको संयोजकत्वमा मन्थली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नारायणदश श्रेष्ठको रोहवरमा प्राथिमक स्वास्थ्य केन्द्रमै पुगेर सामग्री वितरण गरिएको तरुणदल रामेछापले बताएको छ ।

स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने विरामीको ज्वोरा नाप्ने थर्मल गन १ थान, स्वास्थ्यकर्मीहरुका लागि एन– ९५ माक्स ३० थान, हात धुने सावुन ४ सय ८८ पिस (चार कटुन), हातमा लगाउने स्यानिटाइजर ५ पिस र किटनासक केमिकल २४ लिटर उपलब्ध गराईएको तरुण दल रामेछापका सहसचिव जीवन कार्कीले जानकारी दिनुभयो ।

मन्थली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष एवं मन्थली प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष नारायणदाश श्रेष्ठले सामग्री बुझ्दै विश्वभरी नै महामारीको रुपमा फैलिइएको कोरोना भाइरसबाट बच्नको लागि व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउने तरुणदललाई धन्यबाद दिँदै प्राप्त सामग्रीले स्वास्थ्यकर्मीलाई सहयोग पुगेको बताउनुभयो ।

नेपाल तरुणदल रामेछापले उपाध्यक्ष बासुदेव फुयालको संयोजकत्वमा यस अघि पनि नेपाल प्रहरी, स्वास्थ्यकर्मी, ट्राफिक प्रहरी र पत्रकारलाई गरी ४५ थान पीपीइ सेट वितरण गरीसकेको छ ।

Share121Tweet32Share9

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

३२ जेष्ठ २०७७, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

३२ जेष्ठ २०७७, आईतवार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

३२ जेष्ठ २०७७, आईतवार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

३२ जेष्ठ २०७७, आईतवार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

३२ जेष्ठ २०७७, आईतवार
 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल
देश

 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल

३२ जेष्ठ २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.