Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापबाट पठाइएका पिसिआर नमूनाको रिपोर्ट सबै नेगेटिभ

नेपाल अभियान नेपाल अभियान
७ भाद्र २०७७, आईतवार
in स्वास्थ्य
0
141
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–रामेछाप जिल्लाको मन्थली नगरपालिका र अन्य कार्यालयका कर्मचारी सहितको परिक्षणका लागि भदौ १ गते पठाइएका ७९ जनाको  पि सि आर रिपोर्ट नेगेटिभ आएको छ ।

यहि साउन २९ गते मन्थली नगपालिकाका १ जना स्वास्थ्य कर्मीलाई कोरोना संक्रमण पुष्टी भएपछि मन्थली नगरपालिकाको कार्यालय सिल गरी  त्याहाका जनप्रतिनिधि र कर्मचारीहरु सहित अन्य कार्यालयका कर्मचारी, सुरक्षाकर्मी तथा स्वास्थ्य कर्मीहरु समेतको भदौ १ गते स्वाब संकलन गरि परिक्षणका लागि धुलिखेल पठाइएको थियो ।

 मन्थली नगरपालिकाले आइताबार जारी गरेको सूचनामा आफ्नो पालिका, जिल्ला अदालत, स्वास्थ्य संस्थाहरु, जिल्ला आयोजना कार्यान्वयन इकाइ रामेछाप (जिमाली) जिल्ला प्रहरी कार्यालय रामेछाप लगाएतका कार्यालयका कर्मचारीहरु सहित ७९ जनको पि सि आर नमुना परीक्षणका लागि पठाइएकोमा मिति २०७७ भदौ ६ गते जिल्ला स्वास्थ्य कार्यालय रामेछाप बाट प्राप्त जानकारी अनुसार सबै जनाको रिपोर्ट नेगेटिभ (कोरोना संक्रमण नभएको)  आएको कुरा उल्लेख गरिएको छ ।

Share56Tweet35Share10

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

७ भाद्र २०७७, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

७ भाद्र २०७७, आईतवार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

७ भाद्र २०७७, आईतवार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

७ भाद्र २०७७, आईतवार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

७ भाद्र २०७७, आईतवार
 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल
देश

 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल

७ भाद्र २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.