Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सिडिएले दियो सुनापति र खाँडादेवी गाउँपालीका लाई स्वास्थ्य सामाग्री

नेपाल अभियान नेपाल अभियान
१९ जेष्ठ २०७८, बुधबार
in स्थानीय सरकार, स्वास्थ्य
0
47
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ।  स्थापना कालदेखिनै जिल्लाको सामाजिक विकासमा केन्द्रित रहेर काम गर्दे आएको सामुदयिक बिकास समाजले कोरोनाको संक्रमण गाउँ गाउँमा फैलिरहेको बेला संभावित संक्रमितहरुको  स्वास्थ्य उपाचारमा आवश्यक सहयोग पु¥याउने उद्धेश्यले जिल्लाका खाँडादेवी र सुनापति गाउँपालीकाका विभिन्न स्वास्थय संस्थाहरुका लागि आबश्यक स्वास्थय सामाग्रि हस्तान्तरण गरेको छ । उसले ति स्वास्थ्य सामाग्री सम्वन्धीत गाउँपालिकाका प्रमुखहरुलाई पालीकाको कर्यालयमानै पुगेर हस्तान्तरण गरेको हो ।

सीडिएसले पीएसएफ लक्जेम्वर्ग को आर्थिक सहयोगमा तेर द जोम्स जर्मनी मार्फत सामुदायिक विकास समाजद्धारा संचालित महिला तथा वाल सशिक्तकरण स्वास्थ्य तथा सरसफाइ परियोजनाको सहयोगमा ती सामाग्रीहरु उपलव्ध गराएको हो ।स्वास्थ्य सामाग्री लिएर  गाउँपालिकाको कार्यालयमा पुगेका सामुदायिक समाजको टोलीले  पालिका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य शाखाका प्रमुखको रोहवरमा मंगलबार  सामाग्री हस्तान्तरण गरीएको संस्थाले जनाएको छ ।

गत बर्षको सक्रमणमा पनि सुनापति र खाँडादेवि लगायत अन्य पालीका र तिनका बस्तीमा पुगेर राहत सामाग्रि उपलब्ध गराएको सामुदायिक विकास समाजले दुई पालीकामा गरि ३७ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको सामुदायीक विकास समाजका कार्यकारी निर्देशक मिलन कुमार घिसिङले जानकारी दिनुभयो  ।  सिडिएसले रामेछापका खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिका गरि दुई गाउँपालिकामा रहेका अस्पताल, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईलाई समेत पुग्ने गरि स्वास्थ्य सामाग्री सम्वन्धित गाउँपालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरेको पनि उहाँले बताउनु भयो ।

जस अनुसार  संस्थाले ६ वटा अक्सिजन कन्सेनटेटर, २० वटा अक्सिजन सिलिण्डर, ५ सय पीपीइसेट, २ सयवटा एन्टिजेन्ट ¥यापिड किट, ८० वटा अक्सिमिटर, ४९ वटा इन्फ्ररेड थर्ममिटर रहेको छ । त्यसैगरी २० हजार ५ सय मास्क, ४ हजार ५ सय जोडी हातमा लगाउने पन्जा लगायत अन्य १७ थरिका स्वास्थ  सामाग्री खाँडादेवी गाउँपालिकालाई करिब २० लाख र सुनापति गाँउपालिकालाई करिब १७ लाख बराबरको सामाग्रि उपल्ब्ध गराएको पनि घिसिङ्गले जानकारी दिनुभयो । 

       त्यसैगरी संस्थाले खाँडादेवी गाउँपालिकामा रहेका  १ सय १० जना र सुनापति गाउँपालिकामा रहेका   १ सय १५ जना कोरोना संक्रमित बिरामीहरुलाई १ लिटरको विद्युतिय जग, च्यवनप्रास, विभिन्न औषधिजन्य सामाग्रिहरु तथा  भिटामिन र मास्क साबुन  लगायतका सामाग्री समेत हस्तान्तरण गरेको छ ।

Share19Tweet12Share3

Related Posts

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

१९ जेष्ठ २०७८, बुधबार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

१९ जेष्ठ २०७८, बुधबार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

१९ जेष्ठ २०७८, बुधबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

१९ जेष्ठ २०७८, बुधबार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

१९ जेष्ठ २०७८, बुधबार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

१९ जेष्ठ २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.