Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सांसद श्रेष्ठ र माओवादी पार्टिद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपाल अभियान नेपाल अभियान
३० जेष्ठ २०७८, आईतवार
in स्थानीय सरकार, स्वास्थ्य
0
56
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेकपा माओवादी केन्द रामेछापले मुलुकमा तिव्ररुपमा फैलिएको कोरोना संक्रमणलाई ध्यान दिंदै कोरोना संक्रमितहरुको स्वास्थ्य उपाचारमा आवश्यक सहयोग पु¥याउने उद्धेश्यले करीव ११ लाख बराबरको स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराएको छ । उसले आफना पार्टि नेताहरुको रोहबरमा पार्टि जिल्ला ईन्चार्ज समेत रहेका निर्वतमान सांसद श्याम कुमार श्रेष्ठ मार्फत जिल्लाका अस्पताल, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई समेतका लागि स्वास्थ्य सामाग्री डिसिसिएमसिका अध्यक्ष एवंम प्रजिअ गौलोचन सैँजुलाई आईतबार एक समारोहका विच हस्तान्तरण गरेको हो ।
जिल्लामा कोरोना संक्रमणको दर ब्यापक भईरहेको र स्वास्थ सामाग्रि अपुग भईरहेको बेला सांसद श्रेष्ठले आफनो र पार्टिका साथिहरुको समेत सहयोगमा २ वटा अक्सिजन कन्सेनटेटर, २५ वटा अक्सिजन सिलिण्डर, ५ सय पीपीइसेट र गाउन १ सय वटा, अक्सिमिटर ३० सेट , त्यसैगरी सर्जिकल मास्क ३३ हजार पीस, २ सय जोडी हातमा लगाउने पन्जा ,एन नाईन्टी फाईभ माक्स २ सय पीस, फेस सील्ड १ सय पीस र केहि औषधिहरु हस्तान्तरण गरेको सांसद श्रेष्ठले जानकारी गराउनु भयो ।


प्राप्त सामाग्रीलाई आफुले रामेछापेली नागरिकको सुरक्षाका लागि सहि ठाउँमा प्रयोग गर्ने भन्दै प्रजिअ सैजुले सहयोगका लागि सांसद श्रेष्ठ र उहाँको पार्टिलाई धन्यवाद दिनुभयो । सामाग्रि हस्तान्तरण कार्यक्रममा पार्टि अध्यक्ष मैन कुमार मोक्तान, पुर्व माननियहरु डील्लीमान तामांङ्ग , लक्ष्मी गुरुङ्ग , पार्टि सचिव सेवक कार्कि , नेताहरु टलक घिसिङ्ग , सृजना गौतम र राम तामांङ्ग लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थीति रहेको थियो ।

Share22Tweet14Share4

Related Posts

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

३० जेष्ठ २०७८, आईतवार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

३० जेष्ठ २०७८, आईतवार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

३० जेष्ठ २०७८, आईतवार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

३० जेष्ठ २०७८, आईतवार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

३० जेष्ठ २०७८, आईतवार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

३० जेष्ठ २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.