Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रेडक्रस रामेछापद्धारा विभिन्न निकायलाई स्वास्थ्य सामाग्रि सहयोग

नेपाल अभियान नेपाल अभियान
२ असार २०७८, बुधबार
in स्वास्थ्य
0
32
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २ असार । जिल्ला रेडक्रस सोसाईटि रामेछापले जिल्लाका विभिन्न निकायलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोभिड – १९ को संक्रमणको गतिमा आएको तिब्रता संगै सामाजिक क्षेत्रको अग्रमोर्चामा रहेर काम गर्नेहरुलाई काम गर्दा सजिलो होस भन्नका लागि उसले माक्स,स्यानेटाईजर,हाईजिन किड,पिपिई ,डेथ वडि ब्याग,लगायतको सामाग्रि प्रदान गरेको हो ।
रेडक्रस शाखाका मन्त्री जय प्रकाश श्रेष्ठका अनुसार – संस्थाको प्रिपिएर परियोजनाद्धारा जिल्ला स्वास्थ्य कार्यालय,नेपाल प्रहरी, ःशसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालय,जिल्ला प्रशासन कार्यालय,जिल्ला आर्युबेदीक कार्यालय,जिल्ला ट्राफिक कार्यालय र नेपाल पत्रकार महासंघ लगाएतका संंघ संस्थाका लागि स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको हो ।
जस अनुसार रेडक्रसले सर्जिकल माक्स २१ ह्जार थान,एन ९५ माक्स ३ सय थान,स्याननिटाईजर ५ सय एमएलको ४० थान पीपीईसेट ३६ सेट,डेथ बडि झोला ५ थान हाईजेनिक किड्स ६० थान,रक्त संकलन ब्याग १९ वटा प्रदान गर्नुका साथै ३० जनालाई एम्बुलेन्स सेवा समेत उपल्पध गराएको छ भने संस्थाले १५ सदसिय विपद् प्रतिकार्य कार्यदल समेत गठन गरेको जानकारी पनि मन्त्री श्रेष्ठले दिनु भयो । रेडक्रसले सम्भावित वर्षादको मौसमलाई समेत ध्यानमा राखेर आबश्यक काम गर्ने समेत जनाईएको छ ।

Share13Tweet8Share2

Related Posts

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

२ असार २०७८, बुधबार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

२ असार २०७८, बुधबार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

२ असार २०७८, बुधबार
 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल
देश

 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल

२ असार २०७८, बुधबार
मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 
देश

मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 

२ असार २०७८, बुधबार
खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम
विविध

खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम

२ असार २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.