Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गाउँपालिकाद्धारा विपन्न परिवारलाई सोलर वितरण

नेपाल अभियान नेपाल अभियान
२२ भाद्र २०७६, आईतवार
in समाचार, स्थानीय सरकार
0
740
SHARES
Share on FacebookShare on Twitter

२२ भदौ, २०७६

खाँडादेवी- खाँडादेवी गाउँपालिकाले १ सय ४९ घरपरिवारलाई सोलर बितरण गरेको छ । पालिकाले गाउँपालिका भित्र बसोबास गर्ने कम आर्थिक अवस्था भएका दलित, एकल परिवार र सिमन्तकृत परिवारलाई शनिबार निशुःल्क रुपमा सोलर वितरण गरेको हो ।

गाउँपालिकामा सोलर लिन आएका स्थानीय नागरिकहरु

विभिन्न कारणले विद्युत नपुगेको ठाउँका सर्वसाधरणहरु उज्यालोबाट बञ्चित नरहुन भनेर बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा गाउँपालिकाले सोलर उपलब्ध गराएको गाउँपालिका अध्यक्ष प्रेम तामाङ बताउनुभयो । दश हजार बराबरको सोलर वितरण पश्चात गाउँपालिकाले उनिहरुको घरमै गएर जडान समेत गरिदिने अध्यक्ष तामाङले बताउनुभयो । भौगोलिक विकटता लगायत विभिन्न कारणले गर्दा अझै ८ घरपरिवारकोमा विद्युत नपुगेको र विद्युत नपुगेको ठाउँमा पनि छिट्टै विद्युत पु¥याउने गरी गाउँपालिका लागेको उहाँले अध्यक्ष तामाङको भनाइ रहेको छ ।

Share638Tweet43Share12

Related Posts

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

२२ भाद्र २०७६, आईतवार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

२२ भाद्र २०७६, आईतवार
भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

२२ भाद्र २०७६, आईतवार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

२२ भाद्र २०७६, आईतवार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

२२ भाद्र २०७६, आईतवार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

२२ भाद्र २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.