रामेछाप नगरपालिकाले स्थानीय नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहन ९ जनाएको ‘क्विक रेस्पोन्स टिम’ बनाएको छ । मंगलबार आकस्मिक बसेको बैठकले प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पौडेलल समेत रहने गरी ९ जनाको टिम बनाएको हो ।
नगरपालिकाले नगरबासीहरुलाई कोरोना सम्बन्धी केही सहयोगको आवश्यक भएमा तुरुन्त सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया