Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तिल्पुङमा वडा कार्यालयको जनचेतनाः घरमै पुगेर साबुन वितरण, दश शैयाको क्वारेन्टाइन निर्माण

नेपाल अभियान नेपाल अभियान
१६ चैत्र २०७६, आईतवार
in स्थानीय सरकार, स्वास्थ्य
0
97
SHARES
Share on FacebookShare on Twitter

विश्वका विभिन्न मुलक लगायत नेपालमा समेत महामारीको रुपमा फैलिइ रहेको कोरोना भाइरस नियन्त्रणको लागि रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङमा वडा कार्यालयले विभिन्न जनचेतना जगाउँदै स्थानीय नागरिकलाई सावुन वितरण गर्न थालेको छ ।

आइतबार वडा अध्यक्ष सुवास बोहरा सहितको टोली प्रत्येक नागरिकको घरमै पुगरे कोरोना नियन्त्रणको लागि लगाईएको लकडाउनलाई समेत पूर्ण रुपमा पालना गर्न अनुरोध गर्दै स्थानीय नागरिकालाई आफू र आफ्नो परिवारको सरसफइमा ध्यान दिन भन्दै सावुन वितरण गरेको हो ।

वडा कार्यालयको आर्थिक सहयोग तथा नेकपाको सहजीकरणमा नेपालमा समेत भित्रिसकेको कोरोना भाइरसको महामारीबाट बच्ने उपाय बताउँदै घरमै पुगेर जनचेतना जगाउन सुरु गरिएको वडाधाक्ष्य बोहराले बताउनुभयो । त्यस्तै वडामा आउन सक्ने विपत्तीलाई मध्यनजर गर्दै नवदर्शन मावि तिल्पुङमा वडा कार्यालयको आर्थिक सहयोग तथा नेकपाको सहजीकरणमा दश शैयाको क्वारेन्टाइन निर्माण गरिएको पनि वडाध्यक्ष बोहराले जानकारी दिनुभयो ।

वडाध्यक्ष बोहराले एक हजार तीन सय घरपरिवार रहेको तिल्पङका ४ हजार तीन सय सबै नागरिकलाई सरसफईमा ध्यान दिन आग्रह समेत गर्नुभयो । त्यैगरी वडाबासीलाई केही समस्या परेमा आफू र वडा सदस्यहरुलाई सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

Share68Tweet12Share3

Related Posts

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

१६ चैत्र २०७६, आईतवार
चिसापनीमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनीमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१६ चैत्र २०७६, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१६ चैत्र २०७६, आईतवार
वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

१६ चैत्र २०७६, आईतवार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

१६ चैत्र २०७६, आईतवार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

१६ चैत्र २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero