Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ढुँडे खोलाको पुलनिर्माण सम्झौता अवधि अघिनै सकिने

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१३ पुष २०७७, सोमबार
in समाचार, स्थानीय सरकार
0
78
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १३ पुष । ओखलढुंगा जिल्लाको लिखुपिके गाँउपालिकाको ढुँडेखोलामा निर्माणकार्य जारी रहेको आर सि सी पुल निर्धारीत समय भन्दा अगावै निर्माण कार्य सक्ने गरी तिव्र गतिमा काम भैरहेको छ ।
रामेछाप जिल्लाको लिखु तामाकोशी गाँउपालिकाको वडा नं–२ को सिरीसे बाट ओखलढुंगाको लिखुपिके गाँउपालिकाको टार केरावारी–गाम्नाङनटार–श्री चौर जोडने सडक लाई यस पुलले सहज बनाउने स्थानीयले बताएका छन् ।
स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा पूर्वाधार विकास कार्यालय ओखलढुंगा र स्थानीय सडक पुल आयोजनाको प्राविधिक सयहयोगमा मूल्य अभिबृद्धि कर सहित ४ करोड ८ लाख ४६ हजार ९ सय ६३ रुपैयाको लागतमा निर्माण गर्ने सम्झौता भई कार्य शुरु भएको थियो ।

सृजना अन्सुमान एसोसिएट जे भी काठमाण्डौले २०७६ चैत्र २९ गते २५ मिटर लम्वाई र ८.४ मिटर चौडाइको पुल २०७८ चैत्र २८ गते (दुईवर्ष) सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरिएको भएपनि चालु आर्थिक वर्ष भित्रनै निर्माण कार्य सम्पन्न गर्नेगरी आफुले तिव्र गतिमा पुलको काम अगाडि बढाइरहेको निर्माण ब्यवसायि उद्धव दाहालले बताउनुभयो ।
उहाले निर्धारित सयम भन्दा अगावै निर्माण कर्य सम्पन्न गर्नका लागि स्थानीय वडा अध्यक्ष, गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, पुर्वाधार विकास कार्यालय ओखलढुंगा र स्थानीय सडक पुल आयोजना लगाएत स्थानीय वासीहरुको समेत उल्लेख्य सहयोग रहेको पनि वताउनुभयो ।

Share31Tweet20Share5

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

१३ पुष २०७७, सोमबार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

१३ पुष २०७७, सोमबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

१३ पुष २०७७, सोमबार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

१३ पुष २०७७, सोमबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

१३ पुष २०७७, सोमबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

१३ पुष २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.