Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिफण्ट रामेछापको अध्यक्षतामा तीर्थ सुवेदी

नेपाल अभियान नेपाल अभियान
३ बैशाख २०८१, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
23
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ३ वैशाख । नेपाल ट्रेड युनियन महासंघ जिफण्ट रामेछाप जिल्लाको अध्यक्षमा तीर्थ सुवेदी निविरोध रुपमा चयन भएका छन् । मन्थलीमा सम्पान्न जिफण्ट बागमती प्रदेश सदस्य प्रकाश गुरुङ्ग को अध्यक्षतामा भएको उक्त जिल्ला भेलाले एक कार्यकालका लागि सुवेदीको नेतृत्वमा नयाँ समिति गठन गरेको हो ।
जिफण्ट बागमती प्रदेशका सचिब कृष्ण रिमालको प्रमुख आतिथ्यतामा भएको उक्त n ८ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित गरेको जानकारी नव निर्वाचित अध्यक्ष तीर्थ सुवेदीले जानकारी गराए । सचिब विन्द्रा कुमार लामा रहेको उक्त समितिका सदस्यहरुमा क्रमशः वाला काजि कार्कि,सुवास फुँयाल,सुदीप कार्की,दिनेश घिमिरे,जानुका फुयाँल र वालक लामा रहेका छन् ।
भेलामा नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य.शान्ति प्रसाद पौडेल,प्रदेश माननीय तथा नेकपा एमाले जिल्ला कमिटी रामेछापका अध्यक्ष क.आनन्द कुमार श्रेष्ठ र उपसचिव प्रकाश कुमार कार्की समेको उपस्थितिमा उक्त भेला सम्पन्न सम्पन्न भएको हो ।

Share9Tweet6Share2

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

३ बैशाख २०८१, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

३ बैशाख २०८१, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

३ बैशाख २०८१, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

३ बैशाख २०८१, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

३ बैशाख २०८१, सोमबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

३ बैशाख २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero