Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पकरबास स्वास्थ्य चौकिलाई प्रगतिशिलको सहयोग

नेपाल अभियान नेपाल अभियान
१९ जेष्ठ २०७८, बुधबार
in स्थानीय सरकार, स्वास्थ्य
0
44
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ।  विश्वभर फैलिएको कोरोनाको महामारी गाउँस्तर सम्म ब्यापक भई रहेको बेला पकरबास स्वस्थ्य चौकीलाई खाँडादेवी प्रगतिशील युवा समाजले विभिन्न स्वस्थ्य सामाग्री वितरण गरेको छ । समाजले खाँडादेवी गाउँपालीकाका  उपाध्यक्ष मखमली श्रेष्ठ , वडा नं –५ का वडा अध्यक्ष तुलसी दाश श्रेष्ठ लगाएतका जनप्रतिनिधि हरुको रोहबरमा  ति स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

सामान लिएर चौकिमा पुगेका समाजका पदाधिकारीहरुले   अक्सिजन कन्सनटेटर २ थान इलोक्ट्रनिक औजार सफा गर्ने अटोकेल्भ १ थान सेनिटाइजर सहित स्वास्थ सामाग्री उपध्यक्ष मार्र्फत स्वास्थ्य चौकिका ईन्चार्जलाई  हस्तान्तरण गरेको समाजले जनाएको छ  । पछिल्लो समयमा सक्रमितहरुले अक्सिजनको अभाबमा समस्या ब्यहोर्नु परेको समाचार आईरहेको बेला आफनो गाउँमा त्यस खालको समस्या नआओस भन्नका खातिर आफनो गाउँको स्वास्थ चौकिलाई अक्सिजन कन्सनटेटर सहितको सामाग्रि वितरण गरेको संस्थाका अध्ष्यक्ष राकेश श्रेष्ठले जानकारी दिनुभयो  ।

कोरोना भाइरसको दोश्रो भेरियन्टको प्रभाबका कारण राज्य संयन्त्र समेत अतालिई रहेको बेला रामेछापका बस्तीमा पनि त्यसको त्रास बढेको छ । कोरोना संक्रमणबाट कोहि कसैले पनि ज्यान गुमाउनु नपरोस भन्दै समाजले बिगत बर्षनै कोरोना  कोष  स्थापना गरेको थियो । हस्तान्तरण कार्यक्रममा स्थानिय हरुको पनि उल्लेखनिय सहभागिता रहेको थियो  ।

Share18Tweet11Share3

Related Posts

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

१९ जेष्ठ २०७८, बुधबार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

१९ जेष्ठ २०७८, बुधबार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

१९ जेष्ठ २०७८, बुधबार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

१९ जेष्ठ २०७८, बुधबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

१९ जेष्ठ २०७८, बुधबार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

१९ जेष्ठ २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.