Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरका आधा योजना पनि संझौता भएनन्

superadmin superadmin
२ चैत्र २०७९, बिहीबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज, स्थानीय सरकार
0
56
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २ चैत्र । चैत्र महिनाको पहिलो हप्ता वित्नै लाग्दा रामेछाप नगरपालिका भित्र संचालनको तयारीमा रहेका योजनाहरु मध्य आधा योजना पनि संझौता हुन सकेका छैनन् । कार्यालयको ढिलासुस्ति संगै उपभोक्ताहरुले देखाएको कम चासोका कारण प्रस्तावित मध्य अधिकाँश योजना संझौता हुन नसकेका हुन ।
हुन त नगरपालिकाको बैठकले समयमानै योजना संझौता प्रस्तावित निति भित्र बसेर योजना फर फारक गर्न र सबै वडा कार्यालयले प्रस्तावित योजनाको संझौता गर्नका लागि समयमानै सर्वजनिक सूचना र औपचारिक रुपमा जानकारी गराई पनि सकेको छ ।
तर हाल सम्म कुल संख्याको आधा भन्दा कम योजना मात्र सझौताका लागि सकेको नगरका योजना शाखाका प्रमुख नारायण कार्किले बताउनु भयो । उहाँले भन्नु भयो हामिले योजना संझौता गर्न आउनका लागि ताकेता गरि रहदा पनि सोचेजति संख्यामा योजना संझौता गर्न नआएकोले काम तामेलीमा पनि ढिलाई भएको प्रमुख कार्किले बताउनु भयो ।
योजना संझौताका काम बाँकि रहेको भएपनि रामेछाप नगरपालिकाले संझौता भई काम सकिएका योजनाहरुको स्थलगत रुपमा अनुगमन गर्नै कामलाई भने महत्का साथ अगाडि बढाई रहेको नगरकि उप प्रमुख बाला कुमारी कार्किले बताउनु भयो । उहाँले भन्नु भयो — नगरबाट संचालन हुने सबै खालका योजनाहरुका कामहरु गुणस्तरिय हुनु पर्छ भन्ने नगरको मान्यताका रहेको छ । सो क्रममा विभिन्न वडामा बाट गरि करिब ३ दर्जन जति योजनाको अनुगमनको काम सकिई सकेको र अधिकाँश योजनाहरुको अबस्था सन्तोषजनकनै रहेको पनि उप प्रमुख कार्कीले बताउनु भयो ।
अनुगमनमा संलग्न नगरपालिकाका ईन्जिनियर प्रविण गिरिले योजनाको कामले सोचेजति गति लिन नसकेको भएपनि सम्पन्न भएका अधिकाँश योजनाको अबस्था भने सन्तेषजनक रहेको बताउनु भयो । उहाँले भन्नु भयो– अहिले अन्तिम अनुगमन चलिरहे पनि हामिले प्रत्यक योजनाहरु संचालनका क्रममा पटक पटक स्थलगत रुपमा अनुगमन गरेका छौ । सो क्रममा आफुहरुले नगरले निर्दिष्ट गरेको मापदण्डलाई मुख्य आधार बनाएर काम गरेको पनि ईन्जिनियर गिरीले बताउनु भयो । अहिले सम्म संचालित योजना र संझौेता हुन बाँकि रहेका कामको गतिलाई नियाल्दा नगरको विकासले गत बर्षको भन्दा बढी गतिलिने अबस्था नदेखिएको पनि गिरिको भनाई रहेको छ ।

Share22Tweet14Share4

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२ चैत्र २०७९, बिहीबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२ चैत्र २०७९, बिहीबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२ चैत्र २०७९, बिहीबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२ चैत्र २०७९, बिहीबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२ चैत्र २०७९, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२ चैत्र २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.