Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जनमत सङ्ग्रहद्वारा व्यवस्था परिवर्तन जरुरी ः सुवर्ण सी 

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२४ माघ २०८०, बुधबार
in खेलकुद, देश, प्रदेश नं ३, स्थानीय सरकार
0
24
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २४ माघ । नेकपाका केन्द्रीय सदस्य सुवर्ण सिले समाज श्रमिकहरूको समस्या समाधान गर्न वर्तमान व्यवस्था असफल भइसकेको भन्दै जनमत सङ्ग्रहद्वारा हालको व्यवस्था परिवर्तन जरुरी रहेको बताएका छन् । सो कुरा उनले बुधवार सदरमुकाम मन्थलीमा आयोजित परिवर्तित सन्दर्भ श्रमिक समुदायको अवस्था र दायित्व विषयक अन्तरक्रिया कार्यक्रमका अवसरमा वोलेका हुन् । 

जनमत सङ्ग्रहद्वारा हालको व्यवस्था परिवर्तन जरुरी रहेको भन्दै यसो हुन नसके सम्म श्रमिकहरूको अवस्थामा परिवर्तन सम्भव नरहेको पनि केन्द्रीय सदस्य केन्द्रीय सदस्य सुवर्णले बताए । सो क्रममा केन्द्रीय सदस्य सुवर्ण सिले आफ्नो पार्टीको नबौ महाधिवेशनले जनमत सङ्ग्रहद्वारा हालको व्यवस्था परिवर्तन जरुरी गर्नु जरुरी रहेको भन्दै यसमा  नमिलेका र अपुग कुराहरुला थप्दै र सुधार गर्दे जान पनि सकिने भन्दै यसका लागि सबै विचार र दृष्टिकोण  मिल्ने पार्टीहरू एक जुट भएर अघि बढ्न सकिने धारणा राखेका छन् । त्यसका लागि केन्द्रीय तहमा समाजवादी मोर्चा निर्माण गरेर अभियान आरम्भ भई सकेको पनि केन्द्रीय सदस्य सिले बताए । 

उक्त अन्तर्क्रिया कार्यक्रममा बोल्दै पार्टीका जिल्ला ईन्चर्ज ईन्द्र श्रेष्ठले व्यवस्था परिवर्तनका लागि लड्दै आएको आफ्नो पार्टीले २,२ वर्ष प्रतिबन्ध समेत बेहोर्नु परेको स्मरण गर्दे परिवर्तनका लागि कम्युनिस्ट पार्टीका प्रत्येक नेता कार्यकर्ताहरूले श्रम सँग जोडिनु पर्ने धारणा पनि राखेका थिए  । सो क्रममा इन्चार्ज श्रेष्ठले वर्तमान राज्य शक्तिबाट श्रमिक र सर्वहारा वर्गको अवस्थामा परिवर्तन सम्भव नरहेको भन्दै त्यसका लागि विचार मिल्ने सबै राजनीतिक शक्तिहरूलाई आफ्नो पार्टीले निर्माण गरेको चार दलीय मोर्चामा आबद्ध रहेर सहयोग गर्न पनि आग्रह गरे। 

पार्टीका अन्य नेताहरू समेतले सम्बोधन गरेको र श्रमिक तथा विद्यार्थिहरुको समेत उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरे, नेपाल वारका अध्यक्ष पाण्डव प्रसाईँ, एकीकृत माओवादीका उद्धव रम्तेल,नेकपाका लाङ्गाली मगर,राप्रपाका अध्यक्ष रामचन्द्र कँडेल, लगायतका वक्ताहरूले पनि आफ्नो धारणा राखेका थिए ।   

Share10Tweet6Share2

Related Posts

अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२४ माघ २०८०, बुधबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२४ माघ २०८०, बुधबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२४ माघ २०८०, बुधबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२४ माघ २०८०, बुधबार
चिसापनीमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनीमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२४ माघ २०८०, बुधबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२४ माघ २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero