Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 नेल्टा रामेछापमा नयाँ नेतृत्व 

नेपाल अभियान नेपाल अभियान
२९ माघ २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
61
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप २९ माघ । शनिवार मन्थलीमा भएको  नेपाल अङ्ग्रेजी भाषा शिक्षकहरूको सङ्गठन (नेल्टा) रामेछापको वार्षिक सभाले  हस्त बहादुर लामाको अध्यक्षतामा  नयाँ नेतृत्व चयन भएको छ । सदरमुकाम मन्थलीमा भएको वार्षिक साधारण सभाबाट लामा अध्यक्ष बने सँगै उपाध्यक्षमा गणेश श्रेष्ठ, सचिव बद्री अधिकारी, सहसचिव ऋषि कार्की र कोषाध्यक्षमा रमिता राय लामा लगायत कुल  ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

जिल्ला भरिका करिब डेढ सय जति नेपाल अङ्ग्रेजी भाषाका शिक्षक हरूको उल्लेखनीय सहभागितामा भएको उक्त वार्षिक साधारण सभाको उद्घाटन नेल्टा बागमती प्रदेशका अध्यक्ष रामेश्वर ठाकुरले एक औपचारिक कार्यक्रमका बिच गरेका थिए। कार्यक्रममा नेल्टा बागमती प्रदेशका सदस्य दीपक सिटौला, सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीका प्रमुख डा.भरत कुमार श्रेष्ठ, मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक डा.टङ्क प्रसाद दहाल, तामाकोशी अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक कुमार खड्का लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राख्दै नेल्टाको विकासले मात्र आमा शिक्षकहरूको विकास सम्भव हुने बताएका थिए । सो क्रममा  वक्ताहरूले पेसागत वृद्धि विकास सँगै अङ्ग्रेजी माध्यम बाट गुणस्तरीय शिक्षा दिन आफूहरूले कुनै कन्जुस्याइँ गर्न नहुने भन्दै शिक्षकहरूको भूमिका प्रभावकारी भए मात्र संस्थाको भूमिका प्रभावकारी हुने भन्दै यसका लागि नयाँ नेतृत्वलाई पनि गम्भीर भएर सकारात्मक तरिकारले लाग्न आग्रह गरेका  थिए ।

Share24Tweet15Share4

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

२९ माघ २०८०, सोमबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२९ माघ २०८०, सोमबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२९ माघ २०८०, सोमबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२९ माघ २०८०, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२९ माघ २०८०, सोमबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

२९ माघ २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.