Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भैसेश्वरको महायज्ञको खर्च विवरण सार्वननिक 

नेपाल अभियान नेपाल अभियान
२० फाल्गुन २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
26
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २० फागुन ।  सदरमुकाम मन्थली स्थित भैसेश्वर स्थित चन्द्रशेखरेश्वर मन्दिर लगाईएको  श्रीमद्भागवत सप्ताह एवम् पाञ्चायन ज्ञान महायज्ञ विधिवत् रूपमा सकिएको छ । गत माघ ११ गते  शुक्रवार अपराह्न भैसेश्वर मन्दिर स्थलमा भेला भएका भक्तजनहरूले तामाकोशी नदीदेखि मन्थली बजार हुँदै  यज्ञ स्थल सम्म जल यात्रा गरी सुरु भएको  महायज्ञ  शनिवार विधिवत् रूपमा समापन भएको हो ।  

सम्पूर्ण पितृहरूको मोक्ष सँगै ७७ वटै जिल्लामा महायज्ञको प्रचार प्रसार गराउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको उक्त महायज्ञका क्रममा पण्डित दीपक सापकोटाले माहात्म्य र कथा वाचन गर्नू भएको थियो ।शिव शक्ति कल्याणी सहारा आश्रमको व्यवस्थापन तथा श्रीमद्भागवत सप्ताह एवम् पाञ्चायन ज्ञान महायज्ञको क्रममा देवीदेवता पूजन ज्ञान महायज्ञ मूल समारोह समितिको आयोजनामा  भएको उक्त महायज्ञ अन्तर्गत  एक हप्ता सम्म बिहान ८ बजे वाट बेलुकी ५ बजे सम्म नित्य पूजा सँगै भागबद्धको कथा प्रवचन र बेलुकी ८ बजे वाट राति १०बजेसम्म पनि आरती र हरिकीर्तनको कार्यक्रम सञ्चालन गरिएको थियो । 

कार्यक्रमको समापन सँगै व्यवस्थापन पक्षले उक्त महायज्ञको खर्चको विवरण पनि सार्वजनिक गरेको छ । उसले पण्डित टोली र सम्पूर्ण भक्तजनहरू समेतको रोहबरमा एक हप्ताका बिचमा भए गरेको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ । सो क्रममा  खर्च विवरण सार्वजनिक गर्दै शिव शक्ति कल्याणी सहारा आश्रमका अध्यक्ष कुमार श्रेष्ठले महायज्ञका क्रममा कुल ३ लाख २ हजार ७ सय रुपैयाँ आम्दानी भएको जानकारी दिनु भयो । 

आम भक्तजनहरूबाट उठेको रकम बाट पण्डित टोलीका लागि १ लाख ९४ हजार ८ सय ८० रुपैयाँ र मण्वका लागि आवश्यक अन्य सामाग्रीका लागि कुल ३८ हजार १ सय ९३ रुपैयाँ खर्च भएको विवरण पनि सार्वजनिक गर्नुका साथै सबै खर्च कटाएर  यज्ञबाट संस्थालाई कुल ६९ हजार ७२ हजार रुपैयाँ नाफा भएको जानकारी पनि अध्यक्ष श्रेष्ठले गराउनु भयो । सो क्रममा उहाँले नगद बाहेक पण्डित टोलीका लागि उठेको र सङ्कलित खाद्यान्न तथा अन्य सामाग्रीको विवरण पनि सार्वजनिक गर्नु भएको थियो ।महायज्ञको उद्घाटन रामेछाप नगर पालिकाका प्रमुख लव श्री न्यौपानेले एक औपचारिक कार्यक्रमका बिच गर्नू भएको थियो । 

Share10Tweet7Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२० फाल्गुन २०८०, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२० फाल्गुन २०८०, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२० फाल्गुन २०८०, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२० फाल्गुन २०८०, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२० फाल्गुन २०८०, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२० फाल्गुन २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero