Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र भँगेरीमा प्रवचन कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
२६ फाल्गुन २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
28
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२६ फागुन । ८८ औँ महाशिवरात्रि पर्वको अवसर पारेर ब्रह्माकुमारी राजयोग सेवा केन्द्र भँगेरीले सोमबार केन्द्रको आफ्नो कार्यालयमा प्रवचन सहित विविध कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमका अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका रामेछाप नगर प्रमुख लवश्री न्याैपानेले पानसमा बत्ती  बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । 

प्रवचन कार्यक्रमका  प्रमुख अतिथि एबं नगर प्रमुख न्यौपानेले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको अभियानले धेरै मान्छेलाई सुमार्गमा हिँड्न प्रेरणा मिलेको बताउनुभयो । उहाँले पछिल्लो समयमा मानव जातमा बढेको विकृति र विकार हरूलाई यस खालका कार्यक्रम र प्रवचनले सही बाटोमा ल्याउने हुँदै सब मानिसलाई यस ज्ञानमा लाग्न  आग्रह गर्दै असल कर्मकै कारण मानव जीवन सार्थक हुने धारणा राख्नु भएको थियो ।  

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमुख सञ्चालिका सीता दिदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले शिवरात्रि पर्वको महिमाका बारेमा चर्चा गर्दै मानव जीवनलाई आध्यात्मिक चिन्तन र जीवन विज्ञान सँग जोड्न सके हाम्रो जीवन अझ सुखी र खुसी हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा व्रम्हकुमार प्राडा भरत कुमार श्रेष्ठ,नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतले पनि आ आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमका अवसरमा योग साधक रामहरि सुवेदीको गायन प्रस्तुति र स साना नानीहरूको नृत्यले कार्यक्रमलाई मनोरञ्जनमय बनाएको थियो ।  

Share11Tweet7Share2

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

२६ फाल्गुन २०८०, शनिबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२६ फाल्गुन २०८०, शनिबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२६ फाल्गुन २०८०, शनिबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२६ फाल्गुन २०८०, शनिबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२६ फाल्गुन २०८०, शनिबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

२६ फाल्गुन २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.