Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खिम्ति ग्रामीण विद्युतको  १२ औँ वार्षिक साधारण सभा

नेपाल अभियान नेपाल अभियान
३० फाल्गुन २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
25
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३० फागुन । खिम्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडले आफ्नो १२ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उसले बागमती प्रदेशका सांसद तारा नारायण श्रेष्ठलाई प्रमुख अतिथि बनाएर साधारण सभा गरेको हो । उसले सरकारी नियम विरुद्ध पुस मसान्त सम्म सकी सक्नु पर्ने साधारण सभा फागुनको २९ गते सम्पन्न गरेको छ । 

यस अघि आफ्नो कार्यक्षेत्रको २ ठाउँमा साधारण सभा गरेको उक्त सहकारी दोलखा र रामेछाप जिल्लाको गरी ५ स्थानीय तहको १४ वटा वडामा फैलिएको उक्त सहकारीका शेयर सदस्य ७ हजार र ११ हजार जना विद्युत् सेवाका उपभोक्ता ग्राहक रहेका छन् ।

उक्त सहकारीले गत आवमा २ करोड ४८ लाख ९५ रुपैयाँ मुनाफा कमाएको थियो भने चालु आवमा पनि २ करोड भन्दा बढी २ मुनाफा कमाउने अनुमान पनि कोषाध्यक्षको प्रतिवेदनले गरेको छ । 

१२ वर्ष अघि हिमाल पावर लिमिटेडले स्थानीय सरोकारवालाहरूको सुविधालाई ध्यानमा राखी सञ्चालनमा ल्याएको हो  । सो क्रममा संस्थाले आफ्ना उत्कृष्ट  शेयर सदस्य तथा कर्मचारीहरूलाई सम्मान परि गरेको थियो । 

फागुन महिनाको २७ गते सङ्घीय सांसद पार्वत गुरुङ र  २८ गते सङ्घीय सांसद पूर्ण बहादुर तामाङलाई प्रमुख अतिथि बनाएर छुट्टा छुट्टै क्षेत्रमा साधारण सभा गरेको संस्थाले बुधवार भने किर्नेटार स्थित आफनै कार्यालय परिसरमा साधारण सभा सम्पन्न गरेको हो । 

 संस्थाका अध्यक्ष शेर बहादुर खड्काको अध्यक्षतामा भएको उक्त साधारण सभामा बागमती परदेश सभाका पूर्व  सदस्य शान्ति प्रसाद पौडेल, तामाकोशी गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसी,उपाध्यक्ष सृजना खड्का सुवेदी ,रामेछाप जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेल,दोलखा र रामेछाप जिल्लाका नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र रास्वपा ,राप्रपा लगायतका विभिन्न पार्टिका गरी एक दर्जन भन्दा बढी  नेताहरूले सहकारीको अवस्था विकास र भावी दिनमा गर्नु पर्ने कामका बारेमा आ आफ्नो धारणा राखेका थिए । 

साधारण सभाले अध्यक्ष शेर बहादुर खड्काको प्रतिवेदन सचिव को प्रतिवेदन र कोषाध्यक्ष धिरज सुवेदी र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सुमन चौहान माइकल द्धार प्रस्तुत  प्रतिवेदन पनि सर्व सम्मत रूपमा पारित गरेको थियो ।

Share10Tweet6Share2

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

३० फाल्गुन २०८०, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

३० फाल्गुन २०८०, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

३० फाल्गुन २०८०, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

३० फाल्गुन २०८०, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

३० फाल्गुन २०८०, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

३० फाल्गुन २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero