Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

फोनिजले सबै बैङ्क तथा इन्स्योरेन्सलाई  सामाजिक उत्तरदायित्वका काम पूरा गर्न सुझायो 

नेपाल अभियान नेपाल अभियान
६ चैत्र २०८०, मंगलवार
in देश, प्रदेश नं ३, समाचार
0
14
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ५ चैत  । प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले बैङ्क तथा वित्तीय संस्थाहरूले पनि  सामाजिक उत्तरदायित्व पूरा गर्नु पर्ने बताएका छन् । सोमबार मन्थलीमा आदिवासी जनजाति पत्रकार महासङ्घ रामेछापले आयोजना गरेको बैङ्क तथा इन्स्योरेन्ससंगको अन्तरक्रिया कार्यक्रममा अवसरमा  सांसद तामाङले सो कुरा बताएका हुन् । 

संसद्को अर्थ समितिका सदस्य समेत रहेका सांसद तामाङले  उठेका कतिपय  सवालहरू जिल्ला मातहत बाट सम्भव नभएको भन्दै  राम्रा र मननिय  भएकाले यसको पूर्ण कार्यान्वयनका  लागि आफूले राष्ट्र बैकको  गभर्नर सहित सबै बैङ्कका सिइयो सँग बसेर कुरा गर्ने आश्वासन पनि उनले दिए । उनले सबै वित्तीय संस्थाहरूले देखिने गरी सामाजिक उत्तरदायित्वका काम गर्न सकेमा देशभरि सकारात्मक सन्देश जाने हुँदा सबै वैंकर्सहरुलाई यो काम गर्नका लागि  आग्रह गरे ।सांसद तामाङले राष्ट्रिय स्तरमा बैङ्क तथा वित्तीय संस्थाको सन्देश दिने खालको सामाजिक उत्तरदायित्वका कार्य गरेर नमुना प्रदर्शन गनका लागि पनि वैकर्सहरु सँग अनुरोध गरे ।सामाजिक उत्तरदायित्वको शीर्षकमा गर्नु पर्ने खर्च विवरणका बारेमा जिल्ला स्तरमा उठेको सवाललाई सबै बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्नो केन्द्रमा जानकारी गराउन आग्रह गरे ।

जिल्लामा ठुलो सङ्ख्यामा बैक र ईन्स्योरेन्सहरु क्रियाशील भए पनि उनीहरूले राष्ट्र बैकले जारी गरेको निर्देशिका अनुसार सामाजिक उत्तरदायित्वका काम गरे नगरेको र गरेको भए सोको जानकारी सरोकारवालाहरू समक्ष पुर्‍याउने उद्देश्यले आदिवासी जनजाति पत्रकार महासङ्घ रामेछापले उक्त कार्यक्रमको आयोजना गरेको थियो । यस बारेमा भएको नीतिगत व्यवस्था र त्यसको कार्यान्वयनको अवस्थाका बारेमा  सहभागी सञ्चारकर्मीहरूले उनीहरू सँग जवाफ माग गरेका थिए । 

फोनिजका जिल्ला अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठ,जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का,नेपाली काँग्रेसका उप –सभापति लेख बहादुर कार्की लगायतका वक्ताहरूले पनि सबै बैङ्क र ईन्स्योरेन्सहरुले जिम्मेवार पुर्वक  सामाजिक उत्तरदायित्व पूरा गर्नु पर्ने र त्यसको लागि केन्द्रीय कार्यालयमा संयोजन गरी अगाडि बढ्न पनि आग्रह गरेका थिए । 

Share6Tweet4Share1

Related Posts

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

६ चैत्र २०८०, मंगलवार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

६ चैत्र २०८०, मंगलवार
भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

६ चैत्र २०८०, मंगलवार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

६ चैत्र २०८०, मंगलवार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

६ चैत्र २०८०, मंगलवार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

६ चैत्र २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.