Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला प्रशासन कार्यालय रामेछापको राजस्वमा वृद्धि 

नेपाल अभियान नेपाल अभियान
१८ बैशाख २०८१, मंगलवार
in देश, प्रदेश नं ३, समाचार
0
23
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप १८ वैशाख  । जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आवमा  २ करोड ९१ लाख राजश्व सङ्कलन गरेको छ । उसले चालु आव २०८०÷०८१ को साउनदेखि चैत्र मसान्त सम्म नौ महिनाको अवधिमा विभिन्न शीर्षकमा गरी  उक्त राजश्व सङ्कलन गर्न सफल भएको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापका सूचना अधिकारी प्रकाश प्रधानका अनुसार कार्यालयले सेवा प्रवाहका क्रममा न्यायिक दण्ड,जरिवाना, जफत शुल्क,कम्पनी राहदानी शुल्क,संस्था रजिष्टे«शन नवीकरण  लगायत विभिन्न  शीर्षकमा गरी उक्त राजस्व सङ्कलन गरेको हो ।

 राजस्व सङ्कलन भएका विभिन्न शीर्षक मध्य कार्यालयले सबै भन्दा बढी राहदानी वितरणका क्रममा  राजश्व सङ्कलन गरेको छ । जस मध्य राहदानी वितरणबाट २ करोड ८७ लाख रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ  ।

त्यसैगरि सो क्रममा  जिल्ला प्रशासन कार्यालयले आफ्ना सेवाग्राहीहरूका लागि नेपाली नागरिकता प्रमाणपत्र ७ हजार ५ सय,नागरिकता प्रतिलिपि १० हजार,वैवाहिक अङ्गीकृत नागरिकता ८,गैह्र आवासीय नेपाली नागरिकता ९ र १३ जनाले नागरिकता परित्याग गरेको जानकारी पनि कार्यालयले गराएको छ ।

यस  अवधिमा कुल  ५ हजार ९ सय ९३ जनाले राहदानी बनाएका छन् भने राष्ट्रिय परिचय पत्रका लागी ९ हजार १४ जनाले आवेदन दिएको कार्यालयका सूचना अधिकारी प्रकाश  प्रधानले बताए । यो सँगै कार्यालयले आफ्ना सेवा ग्राहीहरूका लागि प्रदान गर्ने सबै सेवालाई पनि सरल र सहज बनाएको छ ।जसका कारण कार्यालयमा पुग्ने जो सुकै सेवाग्राहीहरूलाई पनि छोटो समयमा काम लिन सजिलो भएको पनि प्रशासन कार्यालयले जनाएको छ ।  

Share9Tweet6Share2

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१८ बैशाख २०८१, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१८ बैशाख २०८१, मंगलवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१८ बैशाख २०८१, मंगलवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१८ बैशाख २०८१, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१८ बैशाख २०८१, मंगलवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१८ बैशाख २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero