Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कात्तिके सा व मा आगो लगाउने  ७० वर्षका वृद्धा पक्राउ

नेपाल अभियान नेपाल अभियान
७ जेष्ठ २०८१, सोमबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter

  रामेछाप ७ जेठ । रामेछाप नगरपालिका वडा नं ८ को कात्तिके सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा एक जना वृद्ध  पक्राउ परेका छन् ।  गत शुक्रवार बेलुकी घरबाट नजिकै रहेको उक्त जङ्गलमा  आगोलगाउदै गरेको अवस्थामा स्थानीयहरूले वृद्ध मगरलाई भेटेपछि पक्राउ गरी  रामेछाप प्रहरीलाई बुझाएका थिए ।   

पक्राउ पर्नेमा रामेछाप नगरपालिका वडा नं ८ कात्तिके टोल बस्ने ७० वर्षीय अमरबहादुर मगर रहेका छन् । गत शुक्रवार बेलुकी  ४ बजेतिर सोही ठाउँको वनका उपभोक्ता समितिका व्यक्तिले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले अमरबहादुरलाई नियन्त्रणमा लिएको जिप्रका रामेछापले प्रहरीका अनुसार पक्राउ परेका वृद्धा मगरलाई डिभिजन वन कार्यालय रामेछापबाट ५ दिनको अनुमति लिएर  अनुसन्धान भइरहेको जनाएको छ ।  

यस वर्ष मात्र रामेछापका सय भन्दा बढी जङ्गलमा आगो लागेर ठुलो सङ्ख्यामा जङ्गल सँगै जन र धनको समेत क्षति भएको थियो । सो क्रममा कुल  ४ हजार ५ सय हेक्टर वन जलेको तथ्याङ्क बन कार्यालय रामेछापले उपलब्ध गराएको छ ।  गत वैशाख महिनामा जङ्गलमा आगो लगाएको आरोपमा दुई जना लाई प्रहरीले पक्राउ गरेको  थियो । पक्राउ पर्ने रामेछाप नगरपालिका वडा नं ३ साँघु टारका किशोर सुवास महत, लिखु तामाकोसी गाउँपालिका वडा नं ३ का अशोक महत माथि पनि अनुसन्धान भई रहेको पनि प्रहरीले जानकारी दिएको छ ।  

Share10Tweet6Share2

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

७ जेष्ठ २०८१, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

७ जेष्ठ २०८१, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

७ जेष्ठ २०८१, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

७ जेष्ठ २०८१, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

७ जेष्ठ २०८१, सोमबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

७ जेष्ठ २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero