Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रधानमन्त्रीले दियो रामेछाप र दोलखाका किसानलाई तालिम 

नेपाल अभियान नेपाल अभियान
२६ जेष्ठ २०८१, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
21
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २५ जेठ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले आफ्नो कार्य क्षेत्रका आलु उत्पादक किसानहरूका लागि  आलुको बीउ उत्पादन तथा बीउ प्रमाणीकरण गर्न तालिम दिएको छ । शुक्रवार देखी मन्थलीमा सुरु भएको उक्त तालिम ३ दिन सम्म चल्ने छ । तालिमको उद्घाटन प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठले गरेका हुन् ।  

कृषकहरूको मागका आधारमा विभिन्न समयमा कृषि सम्बद्ध निकायबाट ५० देखि ७५ प्रतिशत सम्म अनुदानमा वितरित हाते ट्याक्टर, मिल, किलो, ढक, तराजु लगायतका आधुनिक कृषि औजार एवं उपकरणहरू मर्मत गर्न सिकाएर कृषकलाई प्रविधिमा दक्ष बनाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले आफ्नो कार्य क्षेत्रका आलु उत्पादक किसानहरूलाई आलुको बीउ उत्पादन तथा बीउ प्रमाणीकरण गर्न तालिम दिएको हो  ।  

 उद्घाटन कार्यक्रममा कार्यालय प्रमुख थिर लाल गैरे, पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँ घरे ,मन्थली उवासंघका सचिव यज्ञ सुवेदी लगायतले तालिम सफलताको कामना गरेका थिए ।

आइतबार  सम्म चल्ने उक्त तालिममा रामेछाप र दोलखाका आलु जोन क्षेत्रका किसान एवं आलु उत्पादक किसानहरूलाई आलुको उन्नत जातको बीउ, आलुको रोप्ने, गोडमेल गर्ने सहित आलु सम्बन्धी सम्पूर्ण विषयमा जानकारी गराइने कार्यालय प्रमुख गैरेले प्रस्ट पारे । परियोजनाले दुई जिल्लामा आलुसहित जुनार, किवी, बाख्रा पालन लगायतका विषयमा काम गर्दै आएकाले प्रक्रिया पु¥याएर आउने कोही किसानहरू पनि आफ्नो सेवा सुविधाबाट वञ्चित नभएको दाबी गरे । सो अवसरमा रामेछाप र दोलखा जिल्लाका समेत गरी करिब २ दर्जन जति अगुवा कृषकहरू सहभागी  भएका थिए । 

Share8Tweet5Share1

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२६ जेष्ठ २०८१, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२६ जेष्ठ २०८१, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२६ जेष्ठ २०८१, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२६ जेष्ठ २०८१, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२६ जेष्ठ २०८१, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२६ जेष्ठ २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero