Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरमा  राष्ट्रिय बाल दिवसको रौनक

नेपाल अभियान नेपाल अभियान
२८ भाद्र २०८१, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
30
SHARES
Share on FacebookShare on Twitter

 

 रामेछाप । रामेछाप २८ भदौ ।  ६० औँ राष्ट्रिय बाल दिवस २०८१ को अवसर पारेर रामेछाप नगरपालिकाकाले नगरका सबैजसो विद्यालयहरूलाई सहभागी गराएर  विभिन्न विधाका रचनात्मक र सकारात्मक कार्यक्रम सञ्चालन गरेको छ । सो अवसरमा नगरपालिकाले मावि स्तरीय हाजिरी जवाफ, वक्तृत्वकला,विज्ञान सामग्रीको प्रदर्शनी र एसइई तथा कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र उत्कृष्ट स्थान हासिल गर्ने  विद्यालय र विजयी विद्यार्थी हरूलाई औपचारिक कार्यक्रमका बिच सम्मान गरेको हो । 

यसै गरी नगरपालिकाले प्राविधिक शिक्षा आजको आवश्यकता विषयक  वक्तृत्वकला प्रतियोगितामा शारदा संस्कृत मावि बाबिया खर्ककी छात्रा रेजिना खत्री प्रथम,कालिकादेवी मावि देउरालीकी छात्रा अनु जा खड्का द्धितिय,पटना देवी माविकी छात्रा प्रतिमा तामाङ तृतीय र भीमेश्वर मावि रामपुरको छात्र मनि लाल श्रेष्ठले सान्त्वना बापतको पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्त्वना हुने छात्रछात्रालाई क्रमशः नगद रु २५ सय,२ हजार,१ हजार ५ सय र १ हजार नगद  सहित प्रमाण पत्र प्रदान गरिएको थियो । 

  त्यसैगरि हाजिरी जवाफ प्रतियोगितामा पटनादेवी मावि भालु खोप प्रथम,कालिकादेवी मावि देउराली द्धितिय,गङ्गालाल एकेडेमी तृतीय र शीतलादेवी मावि देउरालीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।    प्रथम,द्धितिय,तृतीय र सान्त्वना भएको विद्यालयलाई क्रमशः सात हजार पाँच सय,६ हजार,पाँच हजार र ३ हजार सहित प्रमाण पत्र प्रदान गरिएको हो । 

यसै गरी विज्ञान प्रविधि प्रदर्शनीमा जनकल्याण मावि च्यास्कु प्रथम,गौरीशङ्कर मावि द्धितिय,शीतलादेवी मावि तृतीय र शारदा संस्कृत मावि वावियाखर्क सान्त्वना भएका थिए  । प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्त्वना भएको विद्यालयले क्रमशः सात हजार पाँच सय,६ हजार,पाँच हजार र ३ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यस्तै एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने रितेश कुमार अधिकारी,सम्झना खड्का,एन्जल खड्का,आकृती मगर र दिपीका मगर लाई पनि नगरपालिकाले सम्मान गरेको छ  । यसै गरी कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने पुष्पलाल श्रेष्ठ समेतलाई नगद  १३ हजार सहित सम्मान पत्र प्रदान गरिएको हो । साथै एसइई तथा कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने विद्यालय लाई छनौटका आधारमा जनकल्याण मावि च्यास्कुलाई नगद २० हजार  सहित सम्मान गरिएको जानकारी पनि नगरपालिकाले गराएको छ  । 

रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की,नगरपालिकाका प्रवक्ता समीर कार्की,निमित्त प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापा नगर स्तरीय  राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि,शिक्षक,विद्यार्थी र अभिभावकहरूले समेत उल्लेखनीय  सहभागिता जनाएका थिए ।     

Share12Tweet8Share2

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२८ भाद्र २०८१, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२८ भाद्र २०८१, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२८ भाद्र २०८१, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२८ भाद्र २०८१, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२८ भाद्र २०८१, शुक्रबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२८ भाद्र २०८१, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero