Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रिय दलित समाज कल्याण सङ्घमा पुनः लेख बहादुर 

नेपाल अभियान नेपाल अभियान
२९ भाद्र २०८१, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter

  

रामेछाप २९ भदौ । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ रामेछापको शनिवार मन्थलीमा भएको तेस्रो जिल्ला अधिवेशनले निवर्तमान अध्यक्ष लेख बहादुर  विकलाई पुनः अर्को कार्यकालका लागि अध्यक्ष पदमा चयन गरेको छ । अधिवेशनले आफ्ना प्रतिनिधि सदस्य हरूबाट विकको अध्यक्षतामा ११ सदस्य  जिल्ला कार्यसमिति सर्व सम्मत रूपमा  चयन गरेको हो ।नव निर्वाचित समितिको पदाधिकारीमा क्रमशः उपाध्यक्षमा राजु मुग्राती¸ सचिवमा शर्मिला विसुन्खे र कोषाध्यक्षमा गोपाल नेपाली चयन हुनु भएको  छ ।अधिवेशनबाट मिलन विक, दीपेन्द्र नेपाली, सम्झना उर कुटि, कल्पना नेपाली, कुमार मिजार, कुलबहादुर रोका र सुशीला मुग्राती जिल्ला कार्यसमितिमा चयन गरेको छ  ।नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ रामेछापका अध्यक्ष लेख बहादुर विकको अध्यक्षता तथा मन्थली नगरपालिका नगर प्रमुख लव श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा प्रमुख लव श्रेष्ठले नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घलाई दलित हक हित र अधिकारको साथै समाज परिवर्तनको संवाहक हुने गरी काम गर्न आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका केन्दिय सदस्य भीम बहादुर नेपाली पूर्व केन्द्रीय सदस्य कमला नेपाली लगायतका वक्ताहरूले सम्बोधन गर्नु भएको थियो ।  सो अवसरमा संस्थाका पूर्व  अध्यक्ष हरूलाई पनि औपचारिक कार्यक्रमका साथ सम्मान गरिएको थियो ।      
Share7Tweet5Share1

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

२९ भाद्र २०८१, शनिबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२९ भाद्र २०८१, शनिबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२९ भाद्र २०८१, शनिबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२९ भाद्र २०८१, शनिबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२९ भाद्र २०८१, शनिबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

२९ भाद्र २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.