Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 रामेछापकि उप – प्रमुखद्वारा ‘आइ सी लिड्स आइकन’ मा भोट गरेर जिताउन सबै सँग आग्रह 

नेपाल अभियान नेपाल अभियान
९ आश्विन २०८१, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
48
SHARES
Share on FacebookShare on Twitter

 
रामेछाप ९ असोज। रामेछाप नगरपालिकाकी उपप्रमुख बाला कुमारी कार्की (थापा) ले आफूलाई ‘आइ सी लिड्स आइकन’ मा भोट गरेर जिताइदिन आग्रह गर्नु भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महिलाहरूको विभिन्न विधामा काम र मूल्याङ्कन गरेर मान्छेको छनौट गर्दै आएकको ‘आइ सी लिड्स आइकन’ले आफूलाई बागमती प्रदेश भरिको निर्वाचित  उप प्रमुखहरूको विभिन्न कार्य गर्दै आएको ‘आइ सी लिड्स आइकन’ले उप प्रमुख थापालाई बागमती प्रदेशका ४ उत्कृष्टको रूपमा छनौट गरेपछि कार्कीले आफूलाई भोटिङ गरेर जिताई दिनका लागि सबै जनहरू सँग आग्रह गर्नु भएको छ ।
१३ जिल्लाका निर्वाचित  महिला प्रमुख, उप–प्रमुखसहित देशका ७५३ पालिका अन्तर्गत महिला जनप्रतिनिधिहरू मध्ये वाट गरिएको मूल्याङ्कनमा आफू  टप २७ भित्रमा छनोटमा परेपछि भोटिङ मार्फत विजेता गराइदिन पनि उप प्रमुख कार्कीले सञ्चारकर्मीहरू मार्फत आग्रह गर्नु भएको हो  । यसका लागि उहाँले आफूलाई जिल्ला बाहिर र भित्र बस्ने सबैजनहरुको सहयोग आवश्यक पर्ने पनि बताउनु भयो  । 
सो क्रमममा उप–प्रमुख  थापाले  संस्थाले गरेको मुल्यँकनमा आफू ७ सय ५३ स्थानीय निकायबाट उत्कृष्ट टप २७  भित्र पर्न सफल भएको र अब ‘टप ३’ मा पुग्नको लागि भोटिङ आवश्यक परेकाले सबैलाई  भोट गरिदिन पनि आग्रह गर्नु भएको हो । 
महिला सशक्तीकरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा  विभिन्न निकायलाई लक्षित गर्दे आएको ‘आइ सी लिड्स आइकन’ मा सहयोगी र शुभचिन्तक हरूको भोट पाएर विजेता बन्न सके उक्त सम्मान जिल्लाकै  ख्याति प्राप्त सम्मानका रूपमा रहने भन्दै यस प्रयोजनमा सहयोग गरी दिन पनि उप – प्रमुख कार्कीले आग्रह गर्नु भएको छ ।  उक्त सम्मान जिल्लाकै लागि महत्त्वपूर्ण सम्मान हुने भन्दै भोटिङ  प्रयोजनका लागि सहयोग गर्न पनि कार्कीले आम शुभ चिन्तकहरू माझ पुनः अनुरोध गर्नु भयो ।
भोट गर्नको लागि E-sewa खोल्नुहोस् travel and ticketing मा गएर voting मा click गर्नुहोस्, she ladies icon मा click गर्नुहोस् त्यसपछि vote now मा click गर्नुहोस्, view nominee मा click गर्नुहोस्, त्यसपछि 14 नम्बरमा बालकुमारी कार्की (थापा) लाई भोट गर्नुहोस् । जति पनि भोट गर्न सकिनेछ ।
 

Share19Tweet12Share3

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

९ आश्विन २०८१, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

९ आश्विन २०८१, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

९ आश्विन २०८१, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

९ आश्विन २०८१, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

९ आश्विन २०८१, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

९ आश्विन २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero