Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वार्षिक कार्य योजना निर्माण र कार्य विभाजन सँगै सकियो एमाले रामेछापको बैठक 

नेपाल अभियान नेपाल अभियान
१० आश्विन २०८१, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
27
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १० असोज । नेकपा एमाले रामेछापको  तेस्रो पूर्ण बैठक पार्टीको वार्षिक कार्य योजना निर्माण र कार्य विभाजन सँगै सकिएकोको छ । बिहीबार मन्थलीमा पार्टीका  स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश कमिटी इन्चार्ज डा. राजन दाहालको प्रमुख आतिथ्यता सम्पन्न भएको हो  । 
बैठकमा जिल्ला  अध्यक्ष पुरुषोत्तम कडरियाले पार्टीको दोस्रो बैठक पछि भएका साङ्गठनिक गतिविधिका बारेमा  जानकारी गराउनुभएको थियो । सो अवसरमा उहाँले दोस्रो बैठक पछिको समीक्षामा एमाले रामेछापले  विपद् र  उद्धार सँगै पीडितहरूका लागि सहयोगमा समेत अग्र पङ्क्तिमा गएर काम गर्न सफल भएको भन्दै त्यसका लागि सबै नेता कार्यकर्ताहरूलाई धन्यवाद पनि दिनु भएको थियो । त्यस्तै निर्माणाधीन कार्यालय भवन निर्माण र त्यसको प्रगति सँगै  पार्टी सदस्यता वितरण र  नवीकरण, लगायतका काम पनि पार्टी पङ्क्तिबाट नियमित रूपमा भइरहेको जानकारी पनि बैठकका अवसरमा गराउनु भएको थियो  ।
बैठकमा एमाले रामेछाप जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईँ, वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य हरू क्रमशः गणेश पहाडी, माधव ढुङ्गेल, गीता कार्कीले पनि एमालेको वर्तमान साङ्गठनिक अवस्था र त्यसमा कार्यकर्ताहरूले निभाउनु पर्ने भूमिकाका बारेमा बोल्नु भएको थियो । 
कार्यक्रममा  वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य शान्तिप्रसाद पौडेल,  सदस्य आनन्द श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, रत्न गौतम, लव श्रेष्ठ, गोपाल श्रेष्ठ लगायत प्रदेश कमिटीका नेताहरू, जिल्ला कमिटी पदाधिकारी तथा सदस्य र गाउँ पार्टी कमिटी अध्यक्ष हरूको समेत सहभागिता रहेको थियो । 
  बैठकमा पार्टीको पालिका कमिटीका अध्यक्षहरूले पालिका कमिटीले गरेको काम र काम गर्दाका चुनौतीको बारेमा रिपोर्टिङ गर्नुभएको  एमाले रामेछापका जिल्ला उपाध्यक्ष होत राज ढकालले जानकारी दिनु भयो   । बैठकले पार्टीको वार्षिक कार्य योजना तथा बजेट पारित गरे सँगै पार्टी जिल्ला कमिटीका नेताहरूको कार्य विभाजन पनि गरेको छ ।  

Share11Tweet7Share2

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

१० आश्विन २०८१, बिहीबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

१० आश्विन २०८१, बिहीबार
जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्
देश

जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्

१० आश्विन २०८१, बिहीबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

१० आश्विन २०८१, बिहीबार
मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु
कृषि

मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु

१० आश्विन २०८१, बिहीबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

१० आश्विन २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.