Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 रामेछाप जनस्वास्थ्य कार्यालय द्वारा,पत्रकारहरू सँग  अन्तरक्रिया

नेपाल अभियान नेपाल अभियान
१६ मंसिर २०८१, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप १६  । जनस्वास्थ्य कार्यालय रामेछापले जिल्लाका सञ्चार माध्यमका प्रतिनिधिहरूका बिच अन्तरक्रिया कार्यक्रम गरेको छ । आइतबार उसले सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी    स्वास्थ्य कार्यालयले जनस्वास्थ्य कार्यालय मार्फत गत वर्ष गरेको कार्यक्रम र चालु आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालन हुने कार्यक्रमहरू र त्यसको  कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराएको छ   ।

अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख एवं वरिष्ठ जन स्वास्थ्य अधिकृत जितेन्द्र शाहले जनस्वास्थ्य कार्यालय रामेछाप मार्फत जिल्लामा सञ्चालन भइरहेको कार्यक्रमहरूको बारेमा जानकारी गराउनुका साथै त्यसबाट  समाजमा परेको प्रभावका बारेमा आफ्नो प्रस्तुति गर्नु भएको थियो । कार्यक्रमका अवसरमा सहभागी सञ्चार कर्मीहरूले जन स्वास्थ्य कार्यालयका विभिन्न कार्यक्रमहरूको प्रभावकारिता तथा र तिनको अवस्थाका बारेमा कार्यालय सँग जानकारी माग गरेका थिए । 

सो अवसरमा उनीहरूले जन स्वास्थ्य कार्यालयले सञ्चालन गर्दे आएका कार्यक्रमहरू मध्य बढ्दो मात्रामा रहेको आत्महत्याका घटना रोकथाम तथा नसर्ने रोगको समस्या कम गर्नका लागि जनस्वास्थ्य कार्यालयको भूमिकाका बारेमा पनि प्रश्न गरेका थिए । 

सो अवसरमा सहभागी सञ्चारकर्मीहरूले   आत्मा हत्या तथा  मातृ तथा नवजात शिशु मृत्यु कम गर्नका लागि सञ्चालित आमा सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसक्दा रामेछापमा अहिले पनि गर्भवती तथा सुत्केरी आमाको ज्यान जाने जस्ता घटनाहरू भइरहेको भन्दै त्यस बारेमा कार्यालयको ध्यानाकर्षण गराएका थिए । 

सो अवसरमा उनीहरूले पछिल्लो समयमा अत्यधिक रुपम दुर्घटना हुने गरेको भन्दै    कम्तीमा दुर्घटना हुँदा घटना स्थलमै स्वास्थ्यकर्मी पुगेर घाइतेहरूको उपचार गर्ने व्यवस्था लागि भूमिका खेल्नका लागि पनि  जनस्वास्थ्य कार्यालय सँग आग्रह गरेका थिए ।  अन्तरक्रिया कार्यक्रममा जिल्ला भित्र रहेका करिब ३ दर्जन जति सञ्चार माध्यमका प्रतिनिधिहरू सहभागी भएका थिए । 

Share10Tweet6Share2

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

१६ मंसिर २०८१, आईतवार
तालिम सुरु
समाचार

तालिम सुरु

१६ मंसिर २०८१, आईतवार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१६ मंसिर २०८१, आईतवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१६ मंसिर २०८१, आईतवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१६ मंसिर २०८१, आईतवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१६ मंसिर २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.