Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 मन्थली बचतले स्थापन दिवसमा दियो ९० जना शेयर सदस्यलाई   विद्युतीय चुलो

नेपाल अभियान नेपाल अभियान
२० माघ २०८१, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
45
SHARES
Share on FacebookShare on Twitter

  
 रामेछाप ।  जिल्लाको अग्रणी सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले  स्थापना दिवसको अवसर पारेर ९० जना आफ्ना शेयर सदस्यलाई विद्युतीय चुलो वितरण गरेको   छ ।
आइतबार जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले मन्थली स्थित तीन लाल पार्कमा पानसमा बत्ती बालेर सहकारीले २८ औँ स्थापना दिवसको विधिवत् रूपमा उद्घाटन गरेकी थिइन् । सो अवसरमा प्रमुख अतिथि कार्कीले संस्थाले छनौट गरेका ती सदस्यहरूलाई विद्युतीय चुल्हो वितरण गरेकी हुन् । सो अवसरमा उनले विद्युतीय चुल्हो पाउने सबै शेयर सदस्यहरूलाई वधाई दिँदै जिल्लाको सहकारी विकासमा मन्थली बचतले पुर्‍याएको योगदानका बारेमा पनि खुलेर प्रशंसा गरेकी थिइन् ।   
  सहकारीका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगर प्रमुख लव श्रेष्ठ,रामेछाप नगर प्रमुख लव श्री न्यौपाने मन्थली १ का वडा अध्यक्ष रामहरि पौडेल,जिल्ला बचत तथा  सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहाल लगायतका वक्ताहरूले मन्थली साकोसले २८ वर्षको पिरियडमा गरेको कामबाट अन्य सहकारीहरूले पनि सिक्नु पर्ने भन्दै अग्रणी सहकारी भएको नाताले सहकारीको विकासमा पनि उसको भूमिका थप महत्त्वपूर्ण हुने विश्वास गरेका थिए ।    संस्थाले संस्थामा रहेर नियमित बचत गर्नै सदस्यहरू मध्यबाट    ९० जना सदस्यहरूलाईविद्युतीय चुलो प्रदान गरिएको र यस कार्यलाई आगामी वर्ष पनि नियमित गर्दै जाने पनि सहकारीले जनाएको छ   ।
सहकारीले   स्थापना दिवसमा उत्कृष्ट बचत कर्ता ५ जना, उत्कृष्ट बाल बचत कर्ता ५ जना, उत्कृष्ट ऋणी ५ जना र अन्य ७५ जना सदस्यलाई पनि विद्युतीय चुलो प्रदान गरिए थियो । 
सस्थाले २४ जना कर्मचारी मध्येबाट उत्कृष्ट एक जना कर्मचारीलाई नगद पाँच हजार सहित सम्मान गरेको छ ।   अहिले मन्थली बचतको झन्डै १७ हजार जना शेयर सदस्य रहेका छन् । कुल १६ हजार ९४५ जना शेयर सदस्य रहेको मन्थली बचतको एक अर्ब ३७ करोड ६५ लाख एक हजार ७५६ रुपैयाँको कूल सम्पत्ति रहेको छ । नौ करोड ४३ लाख १५ हजार ९०० पैयाँ शेयर पुँजी रहेको मन्थली बचतले ७८ करोड ९७ लाख ९५ हजार १७४ रुपैयाँ ऋण लगानी गरेको छ । यो सहकारीको एक अर्ब ५ करोड ८५ लाख ६३ हजार १४९ रुपैयाँ   बचत गर्न सफल भएको छ  ।
   २०५० सालमा तामाकोसी सेवा समितिका ११ जना कर्मचारीहरूको रु १–१ हजार सञ्चालन गरी सुरु भएको थियो । यो सहकारीले अहिले जिल्लाका दुई नगरपालिका तथा ६ वटै गाउँपालिकाको ६४ वटै वडा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । संस्थाले आफ्ना जीवित संस्थापक हरू समेतलाई कार्यक्रममा सहभागी गराएको थियो । 

Share18Tweet11Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२० माघ २०८१, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२० माघ २०८१, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२० माघ २०८१, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० माघ २०८१, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० माघ २०८१, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० माघ २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero