Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 शनिवारबाट मन्थली नगर कप रनिङसिल्ड सुरु

नेपाल अभियान नेपाल अभियान
३ फाल्गुन २०८१, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
23
SHARES
Share on FacebookShare on Twitter

 
रामेछाप । सदरमुकाम मन्थलीमा शनिवार बाट मन्थली नगर कप रनिङसिल्ड प्रतियोगिता  सुरु भएको छ  । नगर खेलकुद विकास समितिले शुक्रवार साँभ मन्थली नगरपालिकाको हलमा पत्रकार सम्मेलन गरी ५ दिन सम्म चल्ने नगर कप र त्यसको तयारीका  बारेमा जानकारी गराएको हो ।  
मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको नगर कप रनिङसिल्ड प्रतियोगितामा मन्थली नगरभित्रका १४ वटा पुरुष र ७ वटा महिला समूह बिच  छुट्टा छुट्टै प्रतिस्पर्धा हुने छ । उक्त प्रतियोगितामा प्रथम हुने महिला समूहलाई ५० हजार र पुरुष समूहलाई भने १ लाख राशिको नगद पुरस्कार दिइने भएको छ । दुवै खेल समूहमा द्धितिय देखि सान्त्वना सम्मको नगद पुरस्कारको समेत व्यवस्था आयोजक पक्षले गरेको छ । उक्त प्रतियोगिताका लागि मन्थली नगरपालिकाले १२ लाख रुपैयाँ खर्च गर्ने भएको छ । 
पुरुषको तुलनामा महिला भलिबलका खेलाडीहरूमा खडेरी पर्दै गएको भन्दे मन्थली नगर खेलकुद समितिले यस वर्ष बाट महिला खेलाडी अभिवृद्धि गराउने उद्देश्यले महिला टिम बिच छुट्टै प्रतिस्पर्धा गराउन लागेको हो ।   आगामी फागुन ७ गते विधिवत् रूपमा समापन हुने उक्त प्रतियोगिता अन्तर्गत खेलमा उत्कृष्ट खेल खेल्ने सबै विधाका खेलाडीहरू र टिम कोचलाई पनि पुरस्कृत गर्ने कार्यक्रम तय भएको जानकारी नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले गराएका ।
शनिवार दिउँसो उक्त प्रतियोगिताको उद्घाटन प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले गर्नै कार्यक्रम रहेको जानकारी पनि सो अवसरमा गराईको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्की,उपाध्यक्ष वासु फुयाँल  खेल प्रशिक्षक शुक्र माझी र देवेन्द्र श्रेष्ठ लगायतको पनि सहभागिता रहेको थियो । 

Share9Tweet6Share2

Related Posts

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

३ फाल्गुन २०८१, शनिबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

३ फाल्गुन २०८१, शनिबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

३ फाल्गुन २०८१, शनिबार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

३ फाल्गुन २०८१, शनिबार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

३ फाल्गुन २०८१, शनिबार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

३ फाल्गुन २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.