Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

नेपाल अभियान नेपाल अभियान
२१ माघ २०७९, शनिबार
in कारोबार, समाचार
0
112
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ,२१ माघ । रामेछाप उद्योग बाणिज्य संघको १४ औं बार्षिक साधारण सभा शनिवार मन्थलीमा सम्पन्न भएको छ ।


संघका अध्यक्ष केशब प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रमका अबसरमा बोल्दै उहाले उद्योगीहरुको प्रवद्र्धनका लागि स्थानीय देखि संघिय सरकार सम्म लाग्न सके दीगो विकास हुने बताउनुभयो । उहाले सबै खाले उद्योगी ब्यापारीहरुको हक हित का लागि खुलेको उद्योग बाणिज्य संघ सँग समन्वय गरेर बिकास निर्माण का योजना हरु बनाउन सके राम्रो हुने बताउनु भयो । कार्यक्रमका अबसरमा जिल्ला समन्वय समितिकी प्रमुख चिना कार्की, मन्थली नगरप्रमुख लव श्रेष्ठ, रामेछाप नगर प्रमुख लव श्री न्यौपाने लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।


कार्यक्रमका अवसमार यस अघि रामेछाप उद्योग बाणिज्य संघको कार्य समितिमा रहेर काम गर्ने क्रमशः चिना खड्का कार्की, शिबहरी उप्रेती, सागर सुवेदी र केदार श्रेष्ठ लाई कदर पत्रले सम्मान गरिएको थियो भने बिषयगत क्षेत्र तर्फ मोहन श्रेष्ठ, भानु श्रेष्ठ र देवकारज कार्की, सुदिप देवकोटा लगाएतलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी रामेछाप उद्योग बाणिज्य संघमा यस अघि पदाधिकारी को भुमिका बाट योगदान गरी संघबाट बिदा भई स्थानीय तहको वडा अध्यक्षमा बिजयी भई सफलता पूर्बक आफ्नो कार्यकाल भुक्तान गर्नुहुने क्रमश बिर ब बज्राचार्य र कुमार सुबेदीलाई पनि प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

शनिवार नै सम्पन्न वन्द सत्रले संघका महासचिब नवराज ढुंगेल द्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष पवन कठायत द्वारा प्रस्तुत गत आर्थिक वर्षको १ करोड, २९ लाख, ७१ हजार,१ सय ५५ रुपैया वरावरको र आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ४६ लाखको अनुमानित आम्दानी र खर्चको बिवरण पास गरेको छ । कार्यक्रमका अवसरमा यहि फागुन २७ गते ८ औं जिल्ला अधिबेशन भई नयाँ नेतृत्व समेत चयन हुने जानकारी गराइएको थियो ।

Share45Tweet28Share8

Related Posts

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान
शिक्षा

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान

२१ माघ २०७९, शनिबार
पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

२१ माघ २०७९, शनिबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

२१ माघ २०७९, शनिबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२१ माघ २०७९, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२१ माघ २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ माघ २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero