Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

नेपाल अभियान नेपाल अभियान
५ चैत्र २०७९, आईतवार
in राजनीति, शिक्षा, समाचार
0
79
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,६ चैत । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियूमा तीन बिद्यार्थी संगठनको तर्फबाछ साझ उमेद्वार वनेका नेविसंघका अविनास कार्की विजयी भएका छन् ।
उनले अनेरास्ववियू का पुश्कर कुमार भट्टराईलाई ६३ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । कुल खसेको ५१४ मत मध्ये कार्कीले २८६ मत प्राप्त गर्दा भट्टराई ले २२३ मत प्रप्त गरेका थिए ।
यसैगरी कोषाध्यक्ष पदका दुबै तर्फका उमेद्वारहरु क्रमश कविता खरेल र विनिता श्रेष्ठले २५१÷२५१ (वरावरी) मत प्राप्त गरेपछि आधा आधा कार्यकाल का लागि पदभार ग्रहण गर्ने सहमति भएको छ ।
उता सचिब पदमा भने अनेरास्ववियू का सुशिल थापा २६० मत ल्याएर बिजयी भएका छन् । उनले गठबन्धन तर्फका उमेद्वार तेज बहादुर श्रेष्ठ लाई १६ मतको अन्तरले पराजित गरेका हुन् । श्रेष्ठ ले २४४ मत प्राप्त गरेका थिए । त्यसैगरी सदस्यहरुमा गठबन्धनको तर्फबाट उमेद्वार वनेका बिनोद कुमार माझी ले सबै भन्दा बढि २९७ मत ल्याएर विजयी भएका छन भने बिनिता माझी २८१,युवराज बुढाथोकी २८१,मनिष काफ्ले २७६ र अनोज भुजेलले २६७ मत ल्याएर बिजयी भएका हुन् ।

Share32Tweet20Share6

Related Posts

फोनिज बागमती प्रदेशको तालिम सुरु
समाचार

फोनिज बागमती प्रदेशको तालिम सुरु

५ चैत्र २०७९, आईतवार
भंगेरीमा बक्तृत्वकला
शिक्षा

भंगेरीमा बक्तृत्वकला

५ चैत्र २०७९, आईतवार
स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल
प्रहरी-प्रशासन

स्थानीयको ‘दुगर्ड ’ कम्पनीलाई २४ घण्टे अल्टिमेटम दिदै प्रशासनमा उजुरी, समस्या समाधानका लागि जिससको पहल

५ चैत्र २०७९, आईतवार
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण सम्बन्धी छलफल 
प्रदेश नं ३

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण सम्बन्धी छलफल 

५ चैत्र २०७९, आईतवार
पत्रकारहरूका लागि आत्मरक्षा तालिम 
समाचार

पत्रकारहरूका लागि आत्मरक्षा तालिम 

५ चैत्र २०७९, आईतवार
गणतन्त्र दिवसका अवसरमा दुम्जामा रक्तदान 
समाचार

गणतन्त्र दिवसका अवसरमा दुम्जामा रक्तदान 

५ चैत्र २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.