Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सिडियोको निर्देशन नै मान्दैनन् रामेछापका कार्यालय प्रमुख, कार्यालय समयमा कुर्सी खाली !

नेपाल अभियान नेपाल अभियान
२८ श्रावण २०७६, मंगलवार
in प्रहरी-प्रशासन, समाचार
0
711
SHARES
Share on FacebookShare on Twitter

२९ साउन, २०७६

मन्थली- रामेछापका सरकारी कार्यालयका प्रमुखहरुले प्रमुख जिल्ला अधिकारीको निर्देशनलाई अटेर गर्न थालेका छन् । सेवा ग्राहीको कामलाई ध्यानमा राखेर कार्यालयमै बसेर काम गर्नु पर्ने भए पनि अधिकासं सरकारी कार्यालयका कर्मचारीहरु कामको चाप हुने समयमा कार्यालयमा भेटिन छोडेका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापले विभिन्न सरकारी कार्यालयमा गरेको छड्के अनुगमनमा विभिन्न कार्यालयका ४१ जना कर्मचारीहरु सेवाग्राहीको कामलाई तामेलीमा राखेर कुर्सी नै खाली पारेर हिड्ने गरेको पाइएको छ । त्यसैगरी राज्यले नै कार्यालय समयमा लगाउने पोसाक उपलब्ध गराएको हुन्छ तर छड्के अनुगमनको क्रममा २२ जना कर्मचारीहरु कार्यालय पोसाक नै नलगाइ कार्यालयमा आएको भेटिएको जिल्ला प्रशासन कार्यालय रामेछापले बताएको छ । त्यस्तै ३९ जना कर्मचारी परिचय पत्र समेत नलगाइएको अवस्थामा भेटिका छन् ।

यस अघि पनि पटक पटक अनुगमनका क्रममा कार्यालय समय भित्र कर्मचारी कार्यालयमा नभेटिएको र त्यसलाई सुधारको लागि कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीलाई सचेत गराइएको भए पनि त्यसको बेवास्ता गर्दै कर्मचारीहरु बाहिरिने गरेका छन् । कार्यालय समयमा आफ्नो काम गर्ने कार्यस्थलमा नभेटिएका कर्मचारीलाई स्पष्टीकरण सोधिने र चित्त बुझ्दो जबाफ नआए उनिहरुलाई नियम अनुसार कारबाहीको लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिने जिल्ला प्रशासन कार्यालय रामेछापले बताएको छ ।

Share614Tweet41Share11

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२८ श्रावण २०७६, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२८ श्रावण २०७६, मंगलवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२८ श्रावण २०७६, मंगलवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२८ श्रावण २०७६, मंगलवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२८ श्रावण २०७६, मंगलवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२८ श्रावण २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero