Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दुई दिवसमा मन्थलीमा बिबिध कार्याक्रम हुने

नेपाल अभियान नेपाल अभियान
१८ भाद्र २०७६, बुधबार
in समाचार
0
103
SHARES
Share on FacebookShare on Twitter

१८ भदौ, २०७६

मन्थली– यहि भदौ २० गते पर्ने मानब बेचबिखन तथा ओसार पसार बिरुद्धको दिवस र २९ गते पर्ने राष्ट्रिय बाल दिवस बिबिध कार्यक्रमका साथ मनाइने भएको छ । बुधबार मन्थली नगरपालिकामा बसेको सर्बपक्षिय बैठकले उक्त निर्णय गरेको हो ।

“सरकारको प्रतिबद्धताः मानब बेचबिखन र ओसार पसार नियन्त्रणमा हामी सबैको एक्यबद्धता” भन्ने मूल नाराका साथ मानब बेचबिखन तथा ओसर पसार बिरुद्धको १३ औ राष्ट्रिय दिबसका अबसरमा प्रभातफेरी र रेडियो बहस कार्यक्रमको आयोजना गरि मनाइने भएको हो ।

त्यसैगरी “सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ मनाउन लागिएको बाल दिवसका अबसरमा बिद्यालय स्तरीय सरसफाई, नगर क्षेत्र भित्रका आधारभूत तहका बालबालिकाहरु बीच चित्रकला प्रतियोगिता र माध्यामिक तह कक्ष ९ र १० का बिद्यार्थीहरु बीच बक्तृत्वकला प्रतियोगिता गर्ने निर्णय भएको छ । बक्तृत्वकला कार्यक्रमको संयोजन मन्थली माबिले गर्ने भएको छ भने चित्रकला प्रतियोगिताको संयोजन प्याब्सन रामेछापले गर्ने समेत निर्णय भएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेमन्त कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

Share63Tweet17Share5

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१८ भाद्र २०७६, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१८ भाद्र २०७६, बुधबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१८ भाद्र २०७६, बुधबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१८ भाद्र २०७६, बुधबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१८ भाद्र २०७६, बुधबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१८ भाद्र २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.