Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बाहिर कस्मेटिक पसलको बोर्ड, भित्र तासको व्यापार !

नेपाल अभियान नेपाल अभियान
३० भाद्र २०७६, सोमबार
in समाचार
0
340
SHARES
Share on FacebookShare on Twitter

३० भदौ, २०७६

मन्थली- उपभोक्ताको व्यापक गुनासो बढे पछि जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमनलाई कडा बनाए सँगै अवैध रुपमा विक्री गर्न राखिएका सामाग्री जफत हुन थालेका छन् । प्रशासनले आइतबार गरेको बजार अनुगमनमा मन्थलीका कस्मेटिक पसलबाट अबैध रुपमा विक्री गर्न राखिएका तास र किराना पसलबाट सुर्ती जन्य बस्तु जफात गरेको हो ।

मन्थलीको कटहरबोट नजिक रहेको अन्जन इन्टरप्राईजेज, गुप्ता तरकारी तथा फलफूल पसल र देबकोटाचोक नजिक रहेको अनुराग इन्टरप्राइजेजमा अबैद रुपमा विक्रीका लागि राखिएका दर्जनौ तास भेटिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिइएको छ । त्यस्तै विभिन्न खाद्यन्न तथा किराना पसलहरुमा अनुमति विना सुर्ती जन्य बस्तु पनि विक्री गर्न राखिएको अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय रामेछापका नासु लक्ष्मण भुजेलले जानकारी दिनुभयो ।

त्यसैगरी किराना पसलहरुमा म्याद गुज्रेका सामाग्री पनि ठूलो मात्रमा भेटिएकाले त्यस्ता सामाग्री बरामद गरिएको पनि नासु भुजेलले बताउनुभयो । त्यस्तै सौन्दर्यताको लागि प्रयोग गरिने कस्मेटिकका सामाग्री पनि ठूलो मात्रमा बरामद गरिएको छ । बर्षौ देखि म्याद गुज्रेको तर पसलमा विक्री गर्न राखिएको अवस्थामा भेटिएका कस्मेटिक सामाग्री पनि वरामद गरिएको नासु भुजेलले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय रामेछाप, मन्थली नगरपालिका, घरेलु तथा साना उद्योग विकास समिति, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ सहितको संयुक्त बजार अनुगमन टोलीले गत सोमबार देखि खाद्यन्न पसल र किराना पसलको अनुगमन गरिरहेका छन् ।

Share136Tweet85Share24

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

३० भाद्र २०७६, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

३० भाद्र २०७६, सोमबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

३० भाद्र २०७६, सोमबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

३० भाद्र २०७६, सोमबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

३० भाद्र २०७६, सोमबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

३० भाद्र २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero