Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तामाकोशी नदीमा खसेर मन्थलीका एक व्यक्ती बेपत्ता !

नेपाल अभियान नेपाल अभियान
३० भाद्र २०७६, सोमबार
in समाचार
0
924
SHARES
Share on FacebookShare on Twitter

३० भदौ, २०७६

मन्थली- रामेछापको मन्थली नगरपालिका वडा नम्बर ७ स्थित मन्थली घाट नजिक तामाकोशी नदीमा डुबेर एक व्यक्ति बेपत्ता हुनुभएको छ । मन्थली–७ भटौली राम्चे घर हुनुभएका राजन सार्की मन्थलीबाट घर जाँदै गर्दा गेरोटो बाटोबाट लडेर तामाकोशी नदीमा खसेर बेपत्ता हुनुभएको हो ।

मन्थलीबाट आफन्ता सहित घर फर्किनु भएका सार्की सोमबार साँझ साँढे पाँच बजेको समयमा तामाकोशी नदीमा डुबेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक रविभुषण यादबले जानकारी दिनुभयो । उहाँका अनुसार सार्की नदीमा डुबेको जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयबाट आफ्नो नेतृत्व प्रहरी टोली खटेको र खोजी कार्य जारी रहे पनि अहिले सम्म भेटिएको छैन् ।

मन्थली घाट देखि खुर्कोट सम्म प्रहरीले खोजी कार्य गरिसकेको र अहिले पनि खोजी कार्य जारी रहेको प्रहरी निरिक्षक यादबले जानकारी दिनुभयो । अन्दाजी ४४ वर्षका सार्की हिड्दै जाँदा आफै लडेर कोशीमा खसेको आफन्ताहरुले बताएको प्रहरी निरिक्षक यादबले जानकारी दिनुभयो ।

Share878Tweet19Share5

Related Posts

रामेछाप अस्पतालमा रक्तदान
समाचार

रामेछाप अस्पतालमा रक्तदान

३० भाद्र २०७६, सोमबार
मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

३० भाद्र २०७६, सोमबार
रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा
समाचार

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा

३० भाद्र २०७६, सोमबार
जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित
समाचार

जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित

३० भाद्र २०७६, सोमबार
रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली
विविध

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली

३० भाद्र २०७६, सोमबार
अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित
समाचार

अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित

३० भाद्र २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.