Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको बजारमा अखाद्य बस्तुको विगविगी, सुध्रिएनन् व्यापारी ! (सूची सहित)

नेपाल अभियान नेपाल अभियान
६ आश्विन २०७६, सोमबार
in समाचार
0
681
SHARES
Share on FacebookShare on Twitter

मन्थली– जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमनलाई कडाई गरे पनि मुख्य बजारका पसलहरुमा अखाद्य बस्तु भेटिन छोडेको छैन् । केही हप्ता अगाडी देखि सचेतना सहितको बजार अनुगमनमा व्यवसायिहरुलाई अनुरोध गर्दा समेत बजारमा अखाद्य बस्तु छ्याप्प छ्याप्ती भेटिएको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापको नेतृत्वमा सोमबार गरिएको बजार अनुगमनमा विगतमा जस्तै ठूलो परिणाममा म्याद गुज्रेका अखाद्य सामाग्री र सडेको मासु बिक्री गर्न राखिएको अवस्थामा भेटिएको अनुगमन टोलीले जानकारी दिएको छ । अनुगमनका क्रममा अनमिका स्टोर्स मन्थलीमा किरा परेकाे काजु र एमजी जनर स्टोर्स एण्ड सप्लायर्स रामेछापमा किरा परेर सडेको मासु समेत भेटिएको टोलीलले बतायाे ।

यसरी अखाद्य सामाग्री बस्तु भेटिएका पसलहरु सदरमुकाम मन्थलीमा नाम चलेका पसल समेत रहेको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । यस अघि पटक–पटक ठूलो परिणाममा अखाद्य सामाग्री भेटिएका पसलहरुलाई विभिन्न कारबाही गर्दा समेत कोही नसुध्रिएको प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले गुनासो गर्नुभयो ।

हेर्नुहोस सूची

Share435Tweet103Share29

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

६ आश्विन २०७६, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

६ आश्विन २०७६, सोमबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

६ आश्विन २०७६, सोमबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

६ आश्विन २०७६, सोमबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

६ आश्विन २०७६, सोमबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

६ आश्विन २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero