मन्थली,२९ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टिको मंगलवार मन्थलीमा सम्पन्न जिल्ला अधिबेशनले पुनः भरत वाइवाको नेतृत्वमा २९ सदस्यिय नयाँ समिति निर्विरोध निर्बाचित गरको छ ।
नयाँ समितिका सदस्यहरुमा नवराज सुबेदी,आङ छिरिङ लामा, दिनेश कुमार कार्की,आङ निमा शेर्पा,लाल ध्वज लामा,रिता माझी रहनु भएकाे छ । त्यसैगरी मणीराज तामाङ,सरस्वती श्रेष्ठ,रामचन्द्र कँडेल, सिताराम ढकाल,कनक थापामगर,शिबजी घिमिरे र दिपक कार्की रहनु भएको छ ।
त्यस्तैगरी हेमन्त राज न्यौपाने, चम्पक गुरुङ, मनिषा माझी, लक्ष्मी तामाङ, ज्ञान बहादुर बुढाथोकी, एका बहादुर बरुवाल,पदम तामाङ, धन वहादुर तामाङ,रबिन्द्र थापा, राजु श्रेष्ठ, सुनिता श्रेष्ठ, जितेन श्रेष्ठ, सनम लामा र कृष्ण श्रेष्ठ रहनु भएको राप्रपा मन्थली नगर समितिका अध्यक्ष केदार प्रसाद ढुंगेलले जानकारी दिनुुभयो ।
राप्रपाको विधान अनुसार सदस्यमा निर्वाचित भएका मध्येबाट संघिय महाधिबेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र जिल्लाका पदाधिकारीहरु बैठक बाट मनाेनयन गर्ने प्राबधान रहेको छ ।











यो बारेमा तपाईको प्रतिकृया