Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चिसापानीको सिकाई केन्द्रमा नयाँ नेतृत्व

अभियान सम्बादाता अभियान सम्बादाता
२६ माघ २०७६, आईतवार
in समाचार
0
408
SHARES
Share on FacebookShare on Twitter

कुमार श्रेष्ठ, मन्थली– रामेछापको मन्थली नगरपालिका वडा नं. ८ चिसापानीमा रहेको भिमेश्वर सामुदायिक सिकाई तथा सूचना केन्द्रमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको ११ औं साधारणसभा तथा अधिवेशनमा राजकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदसिय कार्यसमिति चयन भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सीता घिमिरे, सचिवमा पद्मा श्रेष्ठ, सहसचिवमा उत्तम कुमार श्रेष्ठ र कोषाध्यक्षमा श्रीधर घिमिरे रहेका छन् भने सदस्यहरुमा प्रबिन श्रेष्ठ, प्रमिना कुमारी श्रेष्ठ, बिनोद श्रेष्ठ र गैससबाट प्रतिनिधि शिव कर्माचार्य चयन भएका छन् । त्यस्तै मन्थली नगरपालिका वडा नं ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ र भिमेश्वर माबिका प्रधानाध्यापक शंकर ढुङ्गेल पदेन सदस्य भएका छन् ।

समितिका नयाँ निर्वाचित अध्यक्ष रामजकुमार श्रेष्ठले यस अघिको कार्यसमितिले सिकाई केन्द्रलाई जिल्लाकै नमूना बनाउन खेलको भूकिमा राम्रो भएको र आफ्नो नेतृत्वमा पनि सिकाई केन्द्रलाई प्रविधिमैत्री बनाउँदै थप उचाईमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जिल्लाकै नमूना सिकाई केन्द्रका रुपमा परिचित रहेको भिमेश्वर सामुदायिक सिकाई तथा सूचना केन्द्रले क्षेत्रीय शिक्षा निर्देशनालयबाट २०७५ सालमा मध्यमाञ्चल क्षेत्रकै उत्कृष्ठ भई दोस्रो स्थान हासिल गरी ७५ हजार पुरस्कार समेत हात पारको थियो ।

Share268Tweet59Share16

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२६ माघ २०७६, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२६ माघ २०७६, आईतवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२६ माघ २०७६, आईतवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२६ माघ २०७६, आईतवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२६ माघ २०७६, आईतवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२६ माघ २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.