Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अपरिचित समूहले गाउँमा मच्चायो खुकुरी आतंक

नेपाल अभियान नेपाल अभियान
२२ बैशाख २०७७, सोमबार
in समाचार
0
63
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– मन्थली नगरपालिका वडा नं ४ को गैराथोकमा हतियार सहित गाउँमा पसेको अपरिचित समूहले सोमबार दिउँसो खुकुरी आतंक मच्चाएको छ । उनिहरुले अन्धाधुन्द रुपमा गरेको खुकुरी प्रहारबाट स्थानीय भिम बहादुर पुलामीको खोरमा बाँधेर राखेको बाख्रो मरेको छ ।

३ जनाको संख्यामा रहेका उनिहले बाख्रो काटेर मारेपछि भैँसी माथि अन्धाधुन्द रुपमा खुकुरी प्रहार गरि मार्न लागेको अवस्थामा गाउँलेहरुले थाहा पाएर उनिहलाई लखेटेका थिए । सोमबार दिउँसो गैराथोक पसेका ३ जनाको समुहले बाख्रो माथि खुकुरी प्रहार गरि मारेका र उनको भैसिलाई पनि  काट्न लाग्दै गर्दा छिमेकीहरुले देखेका थिए । गाउँलेहरुले देख्नसाथ उनिहरुलाईनै जाईलागेका ति अपरिचित व्यक्तिहरुलाई गाउँलेहरुले लखेटेका थिए । उनिहरुलाई स्थानीयहरुले पीछा गर्दे जाँदा २ जना फरार रहेका छन् भने एक जनालाई भने गाउँलेहरुले प्रक्राउ गरि प्रहरीलाई बुझाएका छन् ।

पक्राउ परेको व्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र भागेका अन्य २ जनाको पनि खोजी कार्य भैरहेको रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले बताउनुभयो । उहाँले आहिलेको अवस्थामा बिना जानकारी गाउँमा उपद्रो मच्चाउँदै हिड्ने अपराधिक समूहको खोजी भईरहेको र एक जनालाई नियन्त्रणमा लिइ सकिएकाले उनिहरुको के कारणले त्यसो गरेको हो भन्ने चाँडैनै जानकारी हुने पनि प्रमुख पाठकले बताउनुुभयो ।

Share35Tweet12Share3

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२२ बैशाख २०७७, सोमबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२२ बैशाख २०७७, सोमबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२२ बैशाख २०७७, सोमबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२२ बैशाख २०७७, सोमबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

२२ बैशाख २०७७, सोमबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

२२ बैशाख २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero