Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका कोरोना पोजेटिभ भएका व्यक्ति खाँडादेवी–१ राकाथुमका भएको पुष्टि

नेपाल अभियान नेपाल अभियान
७ जेष्ठ २०७७, बुधबार
in समाचार
0
1.6k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- मंगलबार कोरोना पोजेटिभ देखिएका रामेछापका एक व्यक्ति जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुमको भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । निज व्यक्ति बैशाख ३० गते नै कठमाठौं गएको पनि प्रजिअ शर्माले बताउनुभयो । कोरोना पोजिटभ देखिएको व्यक्तिको ठेगाना पहिचान हुने बित्तिक्कै मंगलबार रातीनै चिकित्सकहरुको टोली राकाथुम पुगेर १५ जनाको स्वाब संकलन गरी जाँचको लागि टेकु पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताउनुभयो । काठमाण्डौको एक होटलमा काम गर्ने निज व्यक्ती लकडाउन हुने वित्तक्कै गाउँ आएको भेटिएको पनि प्रमुख कर्णले बताउनुभयो । अहिले विरामीले टेकु अस्पतालमा उपचार गराइरहेको समेत उहाँले बताउनुभयो ।

कोरोना पोजेटिभ देखिएका व्यक्तिको घरआसपासको क्षेत्रलाई प्रहरीले कडा सुरक्षका साथ स्थानीयको निगरानी गरीरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

मंगलबार स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफिङमा रामेछापका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएपनि निज व्यक्तिको ठेगाना प्रष्ट परेको थिएन ।

Share1203Tweet146Share41

Related Posts

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम
समाचार

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम

७ जेष्ठ २०७७, बुधबार
बिजुलीकोटमा न्यानो कपडा वितरण
शिक्षा

बिजुलीकोटमा न्यानो कपडा वितरण

७ जेष्ठ २०७७, बुधबार
भक्तपुरमा रामेछापको हाटबजार
कृषि

भक्तपुरमा रामेछापको हाटबजार

७ जेष्ठ २०७७, बुधबार
मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसाफाई समितिमा पुनः सुवेदी
विविध

मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसाफाई समितिमा पुनः सुवेदी

७ जेष्ठ २०७७, बुधबार
काँग्रेस नेता चौलागाईंद्धारा चार विद्यालयका करिव ५ सय विद्यार्थीलाई न्यानोकपडा वितरण
देश

काँग्रेस नेता चौलागाईंद्धारा चार विद्यालयका करिव ५ सय विद्यार्थीलाई न्यानोकपडा वितरण

७ जेष्ठ २०७७, बुधबार
मन्थलीमा जिल्ला स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न,तीन पालिका अनुपस्थित
समाचार

मन्थलीमा जिल्ला स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न,तीन पालिका अनुपस्थित

७ जेष्ठ २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.