Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप जेसिजद्वारा व्यक्तिगत सुरक्षाका सामाग्री वितरण

नेपाल अभियान नेपाल अभियान
७ जेष्ठ २०७७, बुधबार
in समाचार
0
21
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– कोरोना भाइरस विरुद्ध अग्रपक्तीमा रहेर काम गरीरहेका स्वास्थ्य कर्मीलाई सहयोग पुग्ने गरी जेसिज रामेछापले सुनापति गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको छ । गाउँपालिकामा संचालित दुई मेडिकललाई मंगलबार एक थान थर्मल गन र दुई थान पिपिइ सेट उपलब्ध गराइएको जेसिज रामेछापकी महासचिब सरस्वती रायले बताउनुभयो ।

स्वास्थ्य कर्मीहरुको सुरक्षाको लागि उक्त सामाग्री गाउँपालिका उपाध्यक्ष गीता विष्ट मार्फत दिइएको महासबि रायले बताउनुभयो । त्यस्तै जेसिज रामेछापले प्रकाशन गरेको एक सय थान भित्तेपत्रो पनि वितरण गरेको छ ।

त्यस्तै मंगलबार नै जेसिज रामेछापले जिल्लामा कार्यरत ट्राफिक प्रहरी, रामेछाप उद्योग वाणिज्य संघ र पत्रकारलाई एन–९५ मास्क वितरण गरेको छ । कोरोनाको महामारीको बेला पनि जोखिम मोलेरै आफ्नो कार्यमा तल्लीन ट्राफिक प्रहरी, पत्रकार र उद्योग वाणिज्य संघका कर्मचारीलाई मास्क वितरण गरिएको छ ।

जिल्लामा कार्यरत ट्राफिक प्रहरीका लागि जिल्ला ट्राफिक कार्यालयका प्रमुख रामेश्वर पाण्डेलाई ११ थान, प्रत्रकार महासंघका अध्यक्ष रमेश ढुङ्गेललाई २० थान र उद्योग बाणिज्य संघ रामेछापमा कार्यरत कर्मचारीहरुका लागि ५ थान गरि ३६ थान मास्क उपलब्ध गराईएको रामेछाप जेसिजका उपाध्यक्ष विमल पौडेलले बताउनुभयो ।

कोरोनाको उच्च जोखिमका बाबजुद आफ्नो पेशाबाट विचलित नभइ काम गर्न हौसला प्रदान गर्नका लागि उक्त मास्क प्रदान गरिएको जेसिज रामेछापका उपाध्यक्ष ज्ञानु श्रेष्ठले बताउनु भयो । जेसिजले यसअघि जिल्ला सदरमुकाम मन्थलीमा संचालित अस्पतालहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

यसैबीच जेसिज रामेछापकी महासचिवले बेथानका केही जेष्ठ नागरिकलाई एन–९५ माक्स उपलब्ध गराउनु भएको छ भने सहिद गोबिन्द खड्का प्रतिष्ठानद्वारा सञ्चालि एम्बुलेन्स चालकलाई एन–९५ माक्स र पिपिई सेट एक थान उपलब्ध गराउनुभएको छ ।

Share8Tweet5Share1

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

७ जेष्ठ २०७७, बुधबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

७ जेष्ठ २०७७, बुधबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

७ जेष्ठ २०७७, बुधबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

७ जेष्ठ २०७७, बुधबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

७ जेष्ठ २०७७, बुधबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

७ जेष्ठ २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero