Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

किसानलाई, खाना भन्दा खजना चाहिने भन्दै कृषि औजर वितरण

नेपाल अभियान नेपाल अभियान
३० जेष्ठ २०७७, शुक्रबार
in समाचार
0
77
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– कोरोना भाइरसका कारण मारमा परेका किसानलाई रामेछाप वीपी कोइराला प्रतिष्ठानले कृषि औजर उपलब्ध गराएको छ । प्रतिष्ठानले शुक्रबार एक सय बढी किसानलाई कृषि औजर उपलब्ध गराएको हो ।

‘बनाऔं कृषिमय परिवेश, बन्छ आत्मनिर्भर देश’ भन्ने नाराका साथ महामारी पछि देशमा भोकमारी आउन सक्ने भन्दै आसन्न खाद्य संकटलाई हामी आफैले टार्नु पर्छ भन्ने ध्येयले  कृषि औजर वितरण गरिएको प्रतिष्ठानका महासचिव रत्नहरी ढुंगेलले जानकारी दिए । उनका अनुसार किसानहरुलई हलो, कोदालो-कोदाली, पिक, साबेल, ठेकी-मदनी,  दुध दुहुने बाल्टिन, हँसिया लगायतका सामग्री वितरण गरिएको छ ।

वितरण समारोहमा ‘जारी लकडाउनका कारण विउविजन, रासयनिक मल र कृषि औजरको समेत अभाव झेली रहेका किसानहरु राज्यको प्राथमिकतामा नपर्नु दुखद पक्ष भएको नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेल बताए ।’

किसानहरुलाई खाना भन्दा खजनाको आवश्यकता बढी हुने गर्दछ । त्यसैले हामीले राहात स्वरुप खाद्यन्न हैनकी खाद्यन्न उत्पादनका लागि आवश्यक औजर हस्तान्त्ररण गरेका छौँ, ‘प्रतिष्ठानका अध्यक्ष रामकृष्ण खड्काले बताए ।

कृषि औजर हातमा समाउँदै मन्थली–७ भटौलीका कृषक खेम माझी भने, ‘मेरो खेतबारी प्रशस्त छैन, तै पनि ज्याला मजदुरी गरेर पेट पाल्न काम लाग्छ ।’

सिमन्तकृत माझी समुदाय, दलित तथा विपन्न वर्गका किसानहरुलाई कृषि औजर वितरण गरेको प्रतिष्ठानले नेपाल पत्रकार महासंघ रामेछापलाई पनि एक सय थान नोजेबल फिल्टर माक्स हस्तान्तरण गरेको थियो ।

मन्थलीको वीपीचोकमा वितरण गरिएको कृषि औजरसहित किसानहरुले देबकोटाचोक सम्म शान्तिपूर्ण ¥याली गरेका थिए ।

धेरै प्रतिकुलताका बाबजुतपनि कुल ग्राहस्थ उत्पादनको झण्डै ३० प्रतिशत हिस्सा ओगटेको कृषि क्षेत्रको उत्पादन बढाउन राज्यले आवश्यक पहलकदमी नलिने हो भने देशको अर्थतन्त्र झन डामाडोल नहोला भन्न सकिन्न ।

Share31Tweet19Share5

Related Posts

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

३० जेष्ठ २०७७, शुक्रबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

३० जेष्ठ २०७७, शुक्रबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

३० जेष्ठ २०७७, शुक्रबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

३० जेष्ठ २०७७, शुक्रबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

३० जेष्ठ २०७७, शुक्रबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

३० जेष्ठ २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.